सिन्धुपाल्चोकमा भूकम्पको धक्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १५, २०८१
|
|
२१ पटक हेरिएको
Shares
सिन्धुपाल्चोकमा भूकम्पको धक्का

सारांश

  • मेलम्ची नगरपालिका वडा नम्बर १० शिखरपुर आसपास केन्द्र भएर बिहान ६:११ बजे ४.
  • २ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
  • भूकम्पको कम्पन सिन्धुपाल्चोकको आसपासका जिल्लामा समेत महसुस गरिएको थियो।

१५ असोज , सिन्धुपाल्चोकमा भूकम्प गएको छ। मेलम्ची नगरपालिका वडा नम्बर १० शिखरपुर आसपास केन्द्र भएर बिहान ६:११ बजे ४.२ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

भूकम्पको कम्पन सिन्धुपाल्चोकको आसपासका जिल्लामा समेत महसुस गरिएको थियो।

 

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ