ए डिभिजन लिग आजबाट सकिँदै, चर्च ब्वाईज विजेता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ २७, २०८०
|
|
२६ पटक हेरिएको
Shares
ए डिभिजन लिग आजबाट सकिँदै, चर्च ब्वाईज विजेता

सारांश

  • शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सकिँदै छ ।
  • अखिल नेपाल फुटबल संघ एन्फाले गत बैशाख १० गते लिगको दोस्रो लिगको खेलतालिका सार्वजनिक गर्ने क्रममा घोषणा गरे अनुसार आजबाट लिग सकिन लागेको हो ।

ए डिभिजन लिग आजबाट सकिँदै, चर्च ब्वाईज विजेता

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सकिँदै छ ।

https://press4k.com/

अखिल नेपाल फुटबल संघ एन्फाले गत बैशाख १० गते लिगको दोस्रो लिगको खेलतालिका सार्वजनिक गर्ने क्रममा घोषणा गरे अनुसार आजबाट लिग सकिन लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ