गायक आदित्य अजय   ‘कल्चरल नेशनल म्युजिक अवार्ड’बाट सम्मानित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ६, २०८१
|
|
९ पटक हेरिएको
Shares
गायक आदित्य अजय   ‘कल्चरल नेशनल म्युजिक अवार्ड’बाट सम्मानित

सारांश

  • गायक आदित्य अजय ‘कल्चरल नेशनल म्युजिक अवार्ड’ २०२४ बाट सम्मानित भएका छन्।
  • उपमा संचार प्रा.
  • लि.

Worldlink adsकाठमाडौं । गायक आदित्य अजय ‘कल्चरल नेशनल म्युजिक अवार्ड’ २०२४ बाट सम्मानित भएका छन्।

उपमा संचार प्रा.लि. द्वारा हालै काठमाडौंको चाबेहिल स्थित चलचित्र विकास बोर्डको हलमा आयोजित एक अवार्ड कार्यक्रममा उनलाई सो सम्मान गरिएको हो । कार्यक्रममा मुख्य अतिथिमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री माननीय दामोदर भण्डारी, बुढानिलकण्ठ नगरपालिका नगरप्रमुख मिठारम अधिकारी , आयोजक संस्थाका सभापति आशा गौतम लगायतले आदित्य अजयलाई खादा ,सम्मान पत्र तथा ट्रोफी द्धारा सम्मानित गरेका थिए ।

मैथिली गीत संगीतलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउन उल्लेखनीय योगदान पुर्याएकोमा आदित्यलाई सम्मान गरिएको हो । बिगत लामो समय देखि गायनमा सक्रिय आदित्य अजयका दर्जनौं गीत संगीतले सांगीतिक क्षेत्रमा चर्चामा छ्न।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिर्तामोडका विभिन्न सडक धमाधम कालोपत्र गरिँदै
बिर्तामोडका विभिन्न सडक धमाधम कालोपत्र गरिँदै
सुनसरीबाट लागुऔषधसहित एक पक्राउ
सुनसरीबाट लागुऔषधसहित एक पक्राउ
यू-१९ एसिया कप : अफगानिस्तानमाथि नेपालको १ विकेटको रोमाञ्चक जीत
एकैदिन २ हजार ४०० ले घट्योे सुन, अब तोलाको कति ?
एकैदिन २ हजार ४०० ले घट्योे सुन, अब तोलाको कति ?
निर्वाचनका दिन पनि पर्यटक आवागमन नरोक्ने सरकारको रणनीति
निर्वाचनका दिन पनि पर्यटक आवागमन नरोक्ने सरकारको रणनीति
राजतन्त्र ब्युँताउनु दिवास्वप्न : अध्यक्ष यादव
राजतन्त्र ब्युँताउनु दिवास्वप्न : अध्यक्ष यादव
एमाले सांसदको प्रश्नः घुसकाण्ड र मानवतस्करीप्रति सरकारको मौनता लाज हराएको शासन कि भ्रष्टारको सुरक्षित शासन ?
एमाले सांसदको प्रश्नः घुसकाण्ड र मानवतस्करीप्रति सरकारको मौनता लाज हराएको शासन कि भ्रष्टारको सुरक्षित शासन ?
बाढी, पहिरोबाट ८ जना विद्यार्थीको मृत्यु, १२ जिल्लाका ५३ विद्यालयमा क्षति
बाढी, पहिरोबाट ८ जना विद्यार्थीको मृत्यु, १२ जिल्लाका ५३ विद्यालयमा क्षति
रविन्द्र मिश्रद्वारा दलीय राजनीतिबाट तत्कालका लागि विदा लिएको घोषणा
रविन्द्र मिश्रद्वारा दलीय राजनीतिबाट तत्कालका लागि विदा लिएको घोषणा
युक्रेनमाथि रुसको अहिलेसम्मकै ठूलो आक्रमण, पहिलोपल्ट सरकारी भवनमा प्रहार
युक्रेनमाथि रुसको अहिलेसम्मकै ठूलो आक्रमण, पहिलोपल्ट सरकारी भवनमा प्रहार

तपाईंले छुटाउनुभयो कि?