प्रधानमन्त्रीको चीन भ्रमणले विमानस्थल आधा घण्टा बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १७, २०८१
|
|
३० पटक हेरिएको
Shares
प्रधानमन्त्रीको चीन भ्रमणले विमानस्थल आधा घण्टा बन्द

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जान लागेकाले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द गरिएको छ ।
  • प्रधानमन्त्री ओली अहिले ११ बजे हिमालय एयरलाइन्सको जहाजमार्फत चीन जाँदैछन् ।
  • नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार प्रधानमन्त्री चढेको जहाज उड्नुअघि र पछि गरेर विमानस्थलबाट आधा घण्टासम्म अन्य उडान हुने छैनन् ।

१७ मंसिर, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जान लागेकाले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द गरिएको छ । प्रधानमन्त्री ओली अहिले ११ बजे हिमालय एयरलाइन्सको जहाजमार्फत चीन जाँदैछन् । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार प्रधानमन्त्री चढेको जहाज उड्नुअघि र पछि गरेर विमानस्थलबाट आधा घण्टासम्म अन्य उडान हुने छैनन् ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार १०ः३५ मा बन्द गरिएको विमानस्थल ११ः०५ मा खुल्नेछ । विमानस्थल बन्द गरेका कारण नेपालगन्जबाट काठमाडौँ आउन लागेको श्री एयरलाइन्सको जहाज हेटौँडामाथिको आकाशमा फन्को लाइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रादेशिक अस्पताल मलंगवामा चिकित्सकमाथि हातपात, ओपिडी सेवा बन्द
प्रादेशिक अस्पताल मलंगवामा चिकित्सकमाथि हातपात, ओपिडी सेवा बन्द
फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि: राष्ट्रपति
फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि: राष्ट्रपति
मौसम पूर्वानुमान : दुई दिन वर्षा र हिमपातको सम्भावना
मौसम पूर्वानुमान : दुई दिन वर्षा र हिमपातको सम्भावना
शुक्रबार भूमि विधेयक पारित गर्दै प्रतिनिधिसभा
शुक्रबार भूमि विधेयक पारित गर्दै प्रतिनिधिसभा
उपत्यकाबाट बाहिरिने सबै नाका पूर्णरुपमा अवरुद्ध, खुलाउने प्रयास जारी
उपत्यकाबाट बाहिरिने सबै नाका पूर्णरुपमा अवरुद्ध, खुलाउने प्रयास जारी
काठमाडौं जिल्ला अदालतको सेवा अनिश्चित कालका लागि स्थगित
काठमाडौं जिल्ला अदालतको सेवा अनिश्चित कालका लागि स्थगित
अपराधका घटना अपेक्षाअनुसार नियन्त्रण गर्न सकिएको छैन : गृहमन्त्री लेखक
अपराधका घटना अपेक्षाअनुसार नियन्त्रण गर्न सकिएको छैन : गृहमन्त्री लेखक
घोषको त्यो पहिरो जसले लियो एउटै घरमा ६ जनाको ज्यान
मधेस प्रदेशमा ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण
मधेस प्रदेशमा ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण
७.९४ अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो
७.९४ अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो