माछा पोखरीमा डुबेर एक बालिकाको मृत्यु, एकको उद्धार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण २४, २०८१
|
|
३१ पटक हेरिएको
Shares
माछा पोखरीमा डुबेर एक बालिकाको मृत्यु, एकको उद्धार

सारांश

  • माछा पोखरीमा नुहाउँदै गरेकी शुक्लाफाँटा नगरपालिका-४ आशापुरका १३ वर्षीय विपना चुनाराको बुधबार साँझ डुबेर मृत्यु भएको छ ।
  • पौडी खेल्न नजान्दा चुनाराको डुबेर मृत्यु भएको हो ।
  • साथीसँग पोखरीमा नुहाउनका लागि गएका बेला डुबेर चुनाराको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीरबहादुर बुढाऐरले बताए ।

२४ साउन, कञ्चनपुर । माछा पोखरीमा नुहाउँदै गरेकी शुक्लाफाँटा नगरपालिका-४ आशापुरका १३ वर्षीय विपना चुनाराको बुधबार साँझ डुबेर मृत्यु भएको छ ।

पौडी खेल्न नजान्दा चुनाराको डुबेर मृत्यु भएको हो । साथीसँग पोखरीमा नुहाउनका लागि गएका बेला डुबेर चुनाराको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीरबहादुर बुढाऐरले बताए । विपनासँगै नुहाउन गएकी ११ वर्षीया विपिका सुनारको भने सकुशल उद्धार गरिएको छ । स्थानीय अस्पतालमा सामान्य उपचारपछि उनी घर फर्केकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशको मुख्यमन्त्रीमा दावी पेश गर्न ५ दलका नेता प्रदेश प्रमुख कार्यालयमा
मधेशको मुख्यमन्त्रीमा दावी पेश गर्न ५ दलका नेता प्रदेश प्रमुख कार्यालयमा
मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की, इमेलमा २० करोड माग
मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की, इमेलमा २० करोड माग
यसरी मारिए हमासका वरिष्ठ नेता हानिया
यसरी मारिए हमासका वरिष्ठ नेता हानिया
सर्लाहीमा एमाले र कांग्रेसको पार्टी कार्यालयमा आगजनी
सर्लाहीमा एमाले र कांग्रेसको पार्टी कार्यालयमा आगजनी
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता
शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने समय होइन् : ओली
शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने समय होइन् : ओली
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
पूर्वविशिष्टलाई सुविधा दिन कानुन बनाउन लागिएको हो : गृहमन्त्री
पूर्वविशिष्टलाई सुविधा दिन कानुन बनाउन लागिएको हो : गृहमन्त्री
अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस
अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस