सुनचाँदीकै मूल्य निरन्तर उकालो, आज कति बढ्यो?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २५, २०८३
|
|
१२४ पटक हेरिएको
Shares
सुनचाँदीकै मूल्य निरन्तर उकालो, आज कति बढ्यो?

सारांश

  •   आज पनि सुनचाँदीको मूल्य बढेको छ।
  • गएका दुई दिनमा ७६ सय बढेको सुनको भाउ आज पनि तोलामा १३ सय रुपैयाँ बढेको हो।
  •   १३ सय मूल्य बढेर सुनको भाउ आज तोलाको २ लाख ९९ हजार ९०० पुगेको छ।

२५ वैशाख, काठमाडौं । 

आज पनि सुनचाँदीको मूल्य बढेको छ। गएका दुई दिनमा ७६ सय बढेको सुनको भाउ आज पनि तोलामा १३ सय रुपैयाँ बढेको हो।  १३ सय मूल्य बढेर सुनको भाउ आज तोलाको २ लाख ९९ हजार ९०० पुगेको छ।  सुनको भाउ बिहीबार तोलामा १८ सय र बुधबार ५८ सय बढेको थियो। गएका तीन दिनमा सुनको भाउ तोलामा ८९ सय रुपैयाँ बढिसकेको छ।  सुनको भाउ हिजो तोलाको २ लाख ९८ हजार ६ सय रुपैयाँ थियो।

त्यसैगरी चाँदीको भाउ पनि आज तोलामा १२० रुपैयाँ बढेर ५ हजार २७५ रुपैयाँ पुगेको छ।   हिजो चाँदीको भाउ तोलाको ५ हजार १५५ रुपैयाँ थियो।  गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।  त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युक्रेनमा यात्रुवाहक बसलाई लक्षित गरी रुसको आक्रमण, ९ जनाको मृत्यु
युक्रेनमा यात्रुवाहक बसलाई लक्षित गरी रुसको आक्रमण, ९ जनाको मृत्यु
मनहरीमा पाँच वटा पक्की पुल उद्घाटन
मनहरीमा पाँच वटा पक्की पुल उद्घाटन
ललितपुरको भैंसेपाटीमा विद्यालयकै होस्टलमा मृत भेटिए विद्यार्थी
ललितपुरको भैंसेपाटीमा विद्यालयकै होस्टलमा मृत भेटिए विद्यार्थी
बेलायतमा निधन भएका नेपाली विद्यार्थीको सम्झनामा श्रद्धान्जली सभा
बेलायतमा निधन भएका नेपाली विद्यार्थीको सम्झनामा श्रद्धान्जली सभा
तिलोत्तमामा कारको ठक्करबाट विद्यार्थीको मृत्यु
तिलोत्तमामा कारको ठक्करबाट विद्यार्थीको मृत्यु
माओवादीमा नारायणकाजीले मागे कार्यबाहक अध्यक्ष
माओवादीमा नारायणकाजीले मागे कार्यबाहक अध्यक्ष
जितलाई निरन्तरता दिने लक्ष्यमा कर्णाली र विराटनगर
जितलाई निरन्तरता दिने लक्ष्यमा कर्णाली र विराटनगर
नेपाली क्रिकेट टोलीले विश्वकप छनोटअघि अस्ट्रेलियामा टी-२० सिरिज खेल्ने
नेपाली क्रिकेट टोलीले विश्वकप छनोटअघि अस्ट्रेलियामा टी-२० सिरिज खेल्ने
मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त
मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त
श्रीमती बेपत्ता भन्दै जाहेरी, अनुसन्धान गर्दा खुल्यो श्रीमान्‌बाटै ह*त्या
श्रीमती बेपत्ता भन्दै जाहेरी, अनुसन्धान गर्दा खुल्यो श्रीमान्‌बाटै ह*त्या