अनुमति नलिई जेनजी भन्दै माइतीघरमा प्रदर्शन गर्ने ५० जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक ८, २०८२
|
|
५५ पटक हेरिएको
Shares
अनुमति नलिई जेनजी भन्दै माइतीघरमा प्रदर्शन गर्ने ५० जना पक्राउ

सारांश

  • काठमाडौँको माइतीघरमा प्रदर्शन गर्न गएक ५० जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • जिल्ला प्रशासनको अनुमतिबिना माइतीघरमा प्रर्दशन गर्न पुगेका जनेजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले नियन्त्रणमा लिएको हो।
  • स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुडभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी परिसर, काठमाडौँले जनाएको छ।

८ कात्तिक, काठमाडौं ।

काठमाडौँको माइतीघरमा प्रदर्शन गर्न गएक ५० जनालाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रशासनको अनुमतिबिना माइतीघरमा प्रर्दशन गर्न पुगेका जनेजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले नियन्त्रणमा लिएको हो।

स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुडभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी परिसर, काठमाडौँले जनाएको छ। नियन्त्रणमा लिइएका ५० मध्ये २४ महिला र २६ पुरुष छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हत्या गरी फरार अभियुक्त २१ वर्षपछि पक्राउ
हत्या गरी फरार अभियुक्त २१ वर्षपछि पक्राउ
आज भाइटीका उत्तम साइत ११:३७ बजे 
आज भाइटीका उत्तम साइत ११:३७ बजे 
चाडपर्वमा उपत्यकामा नियम उल्लङ्घन गर्ने ३९ हजार चालकमाथि कारबाही
चाडपर्वमा उपत्यकामा नियम उल्लङ्घन गर्ने ३९ हजार चालकमाथि कारबाही
पोर्चुगल पठाउने भन्दै दुई लाख ठग्ने एक जना पक्राउ
पोर्चुगल पठाउने भन्दै दुई लाख ठग्ने एक जना पक्राउ
कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई
कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई
गृहमन्त्रीले राजीनामा नदिए संसद्लाई लडाइँको मैदानमा परिणत गर्छौँ : किराती
गृहमन्त्रीले राजीनामा नदिए संसद्लाई लडाइँको मैदानमा परिणत गर्छौँ : किराती
कार्यव्यस्तताका कारण सरकारको १०० बुँदे कार्यसूची हेरेको छैन : प्रचण्ड
कार्यव्यस्तताका कारण सरकारको १०० बुँदे कार्यसूची हेरेको छैन : प्रचण्ड
पाकिस्तानविरुद्धको एक दिवसीय सिरिज न्युजिल्याण्डलाई
पाकिस्तानविरुद्धको एक दिवसीय सिरिज न्युजिल्याण्डलाई
यस्तो छ, मंगलबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ, मंगलबार विदेशी मुद्राको विनिमय दर
रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दा आज उच्च अदालतमा सुनुवाइ
रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दा आज उच्च अदालतमा सुनुवाइ