कार दुर्घटनामा २ नेपालीको मृत्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर ८, २०८१
|
|
४० पटक हेरिएको
Shares
कार दुर्घटनामा २ नेपालीको मृत्य

सारांश

  • अमेरिकाको भर्जिनिया च्यान्टिली नजिकै भएको एउटा भयानक कार दुर्घटनामा परी दुई जना नेपालीको ज्यान गएको छ।
  • दुर्घटनामा ज्यान गुमाउने एक जना रुकुम जिल्लाको आठबिसकोट नगर पालिका ७ का सुरेश केसी र बर्दियाका विवेक सुबेदी रहेका छन् ।
  • शुक्रबार भएको उक्त दुर्घटनामा एक अर्का नेपाली घाइते भएका छन् ।

८ मंसिर, काठमाडौँ । अमेरिकाको भर्जिनिया च्यान्टिली नजिकै भएको एउटा भयानक कार दुर्घटनामा परी दुई जना नेपालीको ज्यान गएको छ। दुर्घटनामा ज्यान गुमाउने एक जना रुकुम जिल्लाको आठबिसकोट नगर पालिका ७ का सुरेश केसी र बर्दियाका विवेक सुबेदी रहेका छन् ।

शुक्रबार भएको उक्त दुर्घटनामा एक अर्का नेपाली घाइते भएका छन् । घाइते हुनेमा काठमाडौंका मेहुल श्रेष्ठ रहेका छन्। उनको अहिले अस्पतालमा उपचार भैरहेको छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ। कार चालक ३० वर्षीय नेपाली विजय तामाङ भने सुरक्षित छन् । उनलाई दुई जनाको हत्या अभियोगमा लाउडाउन काउन्टी सेरिफ कार्यालयले मुद्दा चलाउने तयारी गरेको छ ।

एन.आर.एन.ए. भर्जिनियाका अध्यक्ष विशाल कार्कीले परिवारजन र स्थानीय लाउडाउन काउन्टी सेरिफ कार्यालय सँग सम्पर्क गरेर कसरी अघि बढने भन्ने विषयमा छलफल गर्ने बताएका छन् । लाउडाउन काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक दुर्घटना हुने समयमा चालकले अत्याधिक मदिरा सेवन गरेको अमेरीकी प्रहरीको भनाइ छ । अत्यधिक गतिमा चलाइएको उक्त कार नियन्त्रण गुमेपछि सडक बाट बाहिर पुगी रुखहरूमा ठोक्किएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकैपटक ११ कानुन तथा नीति ल्याउने तयारीमा स्वास्थ्य मन्त्रालय
एकैपटक ११ कानुन तथा नीति ल्याउने तयारीमा स्वास्थ्य मन्त्रालय
शिक्षकद्वारा बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास
शिक्षकद्वारा बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास
चितवनमा रास्वपाको विस्तारित बैठक जारी, इतिहास निर्माण गर्ने दाबी
चितवनमा रास्वपाको विस्तारित बैठक जारी, इतिहास निर्माण गर्ने दाबी
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
नेप्सेमा २२ अंकको वृद्धि, ११ अर्बको कारोबार
नेप्सेमा २२ अंकको वृद्धि, ११ अर्बको कारोबार
चिकित्सकको लापरबाहीले गयो दुई महिने शिशुको ज्यान
चिकित्सकको लापरबाहीले गयो दुई महिने शिशुको ज्यान
गाउँ कार्यपालिकाको कार्यालय पर्सा सर्लाहीको सार्वजनिक अनुरोध
अदालतको अवहेलाना मुद्दामा बारका पूर्वअध्यक्ष घिमिरेले पाए सफाइ
अदालतको अवहेलाना मुद्दामा बारका पूर्वअध्यक्ष घिमिरेले पाए सफाइ
गहना बेचेको २ करोड नउठेपछि परिवारका ९ सदस्यले पिए विष
गहना बेचेको २ करोड नउठेपछि परिवारका ९ सदस्यले पिए विष
देशभित्रको अशान्ति र पश्चिम एसिया द्वन्द्वले नेपालको आर्थिक वृद्धि सुस्त : एडीबी
देशभित्रको अशान्ति र पश्चिम एसिया द्वन्द्वले नेपालको आर्थिक वृद्धि सुस्त : एडीबी
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...