जनकपुरमा एकघण्टा नबित्दै अंग्रेजीको प्रश्नपत्र आउट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र ७, २०८१
|
|
४२ पटक हेरिएको
Shares
जनकपुरमा एकघण्टा नबित्दै अंग्रेजीको प्रश्नपत्र आउट

सारांश

  • जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टा नबित्दै अंग्रेजी विषयकाे प्रश्नपत्र आउट भएको छ ।
  • प्रश्नपत्र सामाजिक सन्जाल फेसबुकमार्फत् सार्वजनिक भएको छ ।
  • जनकपुरको एक परीक्षा केन्द्रबाट उक्त प्रश्नपत्र आउट भएको भनिए पनि कुन केन्द्रबाट आउट भएको हो भन्नेबारे अहिलेसम्म खुलिसकेको छैन ।

७ चैत, काठमाडौं ।

जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टा नबित्दै अंग्रेजी विषयकाे प्रश्नपत्र आउट भएको छ । प्रश्नपत्र सामाजिक सन्जाल फेसबुकमार्फत् सार्वजनिक भएको छ । जनकपुरको एक परीक्षा केन्द्रबाट उक्त प्रश्नपत्र आउट भएको भनिए पनि कुन केन्द्रबाट आउट भएको हो भन्नेबारे अहिलेसम्म खुलिसकेको छैन । केन्द्राध्यक्षले नै प्रश्नपत्र आउट गरेको अनुमान छ ।

यसबारे अनुसन्धान भइरहेको परीक्षा नियन्त्रण कार्यालयका एक अधिकारीले बताए । आज बिहान ८ बजेदेखि अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं–मन्थली सडक अवरुद्ध
काठमाडौं–मन्थली सडक अवरुद्ध
पत्रकार जनार्जन खत्रीलाई सीआईएन पत्रकारिता पुरस्कार
पत्रकार जनार्जन खत्रीलाई सीआईएन पत्रकारिता पुरस्कार
चिनियाँ राष्ट्रपति सी असोज ७ गते अमेरिका भ्रमणमा जाँदै
चिनियाँ राष्ट्रपति सी असोज ७ गते अमेरिका भ्रमणमा जाँदै
५८औं दिन पनि संसद्‍मा रास्वपा र राप्रपाको अवरोध
५८औं दिन पनि संसद्‍मा रास्वपा र राप्रपाको अवरोध
नेपालको विपद् व्यवस्थापनमा बिश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने
नेपालको विपद् व्यवस्थापनमा बिश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने
सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना
सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना
निजामती कर्मचारीले सेवाग्राहीलाई केन्द्रमा राखेर सरल र परिणाममुखी सेवा दिनुपर्छ: मन्त्री सिंह
निजामती कर्मचारीले सेवाग्राहीलाई केन्द्रमा राखेर सरल र परिणाममुखी सेवा दिनुपर्छ: मन्त्री सिंह
विश्व शान्तिका लागि लुम्बिनीसम्म ‘महान् धम्म यात्रा’ हुँदै
विश्व शान्तिका लागि लुम्बिनीसम्म ‘महान् धम्म यात्रा’ हुँदै
संघीयता आवश्यक छ तर बोझिलो भयोः स्वास्थ्यमन्त्री पौडेल
संघीयता आवश्यक छ तर बोझिलो भयोः स्वास्थ्यमन्त्री पौडेल
प्रधानमन्त्रीको शयनकक्षसम्म बिचौलियाको पहुँच छः गगन थापा
प्रधानमन्त्रीको शयनकक्षसम्म बिचौलियाको पहुँच छः गगन थापा