१ करोड बराबरको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ३, २०८१
|
|
३३ पटक हेरिएको
Shares
१ करोड बराबरको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ

सारांश

  • १ करोड रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा कञ्चनपुरका ४० वर्षीय विशालकुमार चौधरी छन् ।
  • उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

३ पुस, काठमाडौं । १ करोड रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरका ४० वर्षीय विशालकुमार चौधरी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

५० लाख रुपैयाँ बिगो बराबरको मुद्दामा उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसैगरी जिल्ला अदालत बाँकेबाट पनि ५० लाख बिगो बराबरकै मुद्दामा पक्राउ पुर्जी जारी भएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए । शंखमुलबाट पक्राउ परेका उनलाई प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी प्रदर्शनका क्रममा मृ*त्यु हुनेको संख्या ३४ पुग्यो
जेनजी प्रदर्शनका क्रममा मृ*त्यु हुनेको संख्या ३४ पुग्यो
त्रिभुवन विमानस्थल अब ८ घण्टामात्र बन्द
त्रिभुवन विमानस्थल अब ८ घण्टामात्र बन्द
कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन
कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन
मैले आन्दोलनमा गोली चलाउन आदेश दिएको होइन, दोषी देखाएर भ्रम फैलाइयो : ओली
मैले आन्दोलनमा गोली चलाउन आदेश दिएको होइन, दोषी देखाएर भ्रम फैलाइयो : ओली
महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला
महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला
अमेरिकी उपराष्ट्रपति आजदेखि भारत भ्रमणमा
अमेरिकी उपराष्ट्रपति आजदेखि भारत भ्रमणमा
बाराको जनमत पार्टीले आज प्रशिक्षण कार्यक्रम सम्पन्न
बाराको जनमत पार्टीले आज प्रशिक्षण कार्यक्रम सम्पन्न
आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो
आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो
चाडपर्व लक्षित बजार अनुगमन गर्दै काठमाडौं महानगरपालिका
चाडपर्व लक्षित बजार अनुगमन गर्दै काठमाडौं महानगरपालिका
भ्रष्टाचार मुद्दामा दोषी ठहर नेपाल बैंकका पूर्वउपप्रबन्धक १३ वर्षपछि पक्राउ