पाकिस्तानमा अज्ञात समूहद्वारा मजदुरहरूमाथि गोली प्रहार, २० जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २५, २०८१
|
|
१०९ पटक हेरिएको
Shares
पाकिस्तानमा अज्ञात समूहद्वारा मजदुरहरूमाथि गोली प्रहार, २० जनाको मृत्यु

सारांश

  • अज्ञात आक्रमणकारीले कोइला खानीमा काम गर्ने मजदुरहरूमाथि आक्रमण गरेको हो।
  • आक्रमणमा परी सात जना मजदुर घाइते भएका छन्।
  • स्थानीय अधिकारीहरूका अनुसार बिहीबार अबेर राति मजदुरहरूमाथि आक्रमण भएको हो।

काठमाडौँ-पाकिस्तानको बलुचिस्तानस्थित ढुक्की जिल्लामा अज्ञात आक्रमणकारीले २० जनाको हत्या गरेको छ। अज्ञात आक्रमणकारीले कोइला खानीमा काम गर्ने मजदुरहरूमाथि आक्रमण गरेको हो।

आक्रमणमा परी सात जना मजदुर घाइते भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार बिहीबार अबेर राति मजदुरहरूमाथि आक्रमण भएको हो। मजदुरहरूमाथि ढुक्की सहरभन्दा करिब आठ किलोमिटरको दूरीमा रहेको मुहम्मद नासिर क्षेत्रमा बन्दुकले आक्रमण भएको थियो। अज्ञात बन्दुकधारीको समूह कोइलाखानीमा काम गरिरहेका मजदुरहरूमाथि आक्रमण गरेको अधिकारीहरूको भनाइ छ।

गोली लागेर मृत्यु हुनेमा चार जना अफगानिस्तानका मजदुर रहेको स्थानीय अधिकारीलाई उद्धृत जनाएको छ।
मजदुरहरूमाथि भएको यो आक्रमणको जिम्मेवारी हालसम्म कसैले लिएको छैन। यसअघि भने यसखाले घटनाहरूको बलुच लिबरेशन आर्मी (बीएलए) ले जिम्मेवारी लिने गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिमाचलमा भीषण भूस्खलन, बसमा ठोक्किँदा १५ जनाको मृ*त्यु
हिमाचलमा भीषण भूस्खलन, बसमा ठोक्किँदा १५ जनाको मृ*त्यु
पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध
पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध
कलंकीमा स्कुलभित्रै भ्यान दुर्घटना-सर्लाहीको एक छात्राको मृ*त्यु, प्रअसहित ७ जना घाइते
कलंकीमा स्कुलभित्रै भ्यान दुर्घटना-सर्लाहीको एक छात्राको मृ*त्यु, प्रअसहित ७ जना घाइते
कतार पठाइदिने भन्दै ठगी गर्ने मलेसियन नागरिकसहित ४ जना पक्राउ
कतार पठाइदिने भन्दै ठगी गर्ने मलेसियन नागरिकसहित ४ जना पक्राउ
पाँच वटा संसदीय समितिकोे बैठक बस्दै
पाँच वटा संसदीय समितिकोे बैठक बस्दै
उपनिर्वाचन अपडेट : ११ बजेसम्म २५ प्रतिशत मत खस्यो, मतदान शान्तिपूर्ण
उपनिर्वाचन अपडेट : ११ बजेसम्म २५ प्रतिशत मत खस्यो, मतदान शान्तिपूर्ण
प्रतिनिधिसभाको बैठक बस्दै, कस्तो छ कार्यसूची ?
प्रतिनिधिसभाको बैठक बस्दै, कस्तो छ कार्यसूची ?
गृहमन्त्रीसँग हिन्दू मोर्चाको पुन: वार्ता र मौखिक सहमति
गृहमन्त्रीसँग हिन्दू मोर्चाको पुन: वार्ता र मौखिक सहमति
६० किलो सुन तस्करी प्रकरणमा बाराका एक सुनचाँदी व्यवसायी पक्राउ
६० किलो सुन तस्करी प्रकरणमा बाराका एक सुनचाँदी व्यवसायी पक्राउ
संसद सुरू हुने बित्तिकै शिक्षा विधेयक पास गर्ने सत्तारुढ दलको प्रतिबद्धता
संसद सुरू हुने बित्तिकै शिक्षा विधेयक पास गर्ने सत्तारुढ दलको प्रतिबद्धता