कोशी नदीमा मामा–भाञ्जा बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ८, २०८२
|
|
४१ पटक हेरिएको
Shares
कोशी नदीमा मामा–भाञ्जा बेपत्ता

सारांश

  • सप्तकोशी नदीमा नुहाउने क्रममा मामा–भाञ्जा बेपत्ता भएका छन् ।
  • सुनसरीको इटहरी–१६ बालग्राम निवासी १६ वर्षीय जेनिस आचार्य र ४० वर्षीय नवराज बास्तोलाको कोशीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
  • आज (सोमबार) विहान ८ः३० बजेतिर बराहक्षेत्र मन्दिर छेउमा भाञ्जा जेनिस नुहाउँदै गर्दा नदीमा डुबेपछि बचाउने क्रममा मामा नवराज पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

८ वैशाख,मोरङ ।

सप्तकोशी नदीमा नुहाउने क्रममा मामा–भाञ्जा बेपत्ता भएका छन् । सुनसरीको इटहरी–१६ बालग्राम निवासी १६ वर्षीय जेनिस आचार्य र ४० वर्षीय नवराज बास्तोलाको कोशीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

आज (सोमबार) विहान ८ः३० बजेतिर बराहक्षेत्र मन्दिर छेउमा भाञ्जा जेनिस नुहाउँदै गर्दा नदीमा डुबेपछि बचाउने क्रममा मामा नवराज पनि बेपत्ता भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी पकली र सशस्त्र प्रहरी इनरुवा, स्थानीय लगायतको सहयोगमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री चीन गएपछि कार्यवाहकको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
प्रधानमन्त्री चीन गएपछि कार्यवाहकको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
मितेरी सहकारी ठगी: कम्बोडियाबाट पक्राउ परेका भण्डारीमाथि अनुसन्धान सुरु
मितेरी सहकारी ठगी: कम्बोडियाबाट पक्राउ परेका भण्डारीमाथि अनुसन्धान सुरु
बारामा बस र ट्रक ठोक्किंदा चालकसहित ३ जनाको मृत्यु
बारामा बस र ट्रक ठोक्किंदा चालकसहित ३ जनाको मृत्यु
३ महिनापछि सेयरबजारमा १२ अर्ब बढीको कारोबार
३ महिनापछि सेयरबजारमा १२ अर्ब बढीको कारोबार
मधेशमा मन्त्रालय टुक्र्याएर मन्त्रिपरिषद् पुनर्गठन
मधेशमा मन्त्रालय टुक्र्याएर मन्त्रिपरिषद् पुनर्गठन
उद्योगमा विद्युतको लाइन जोड्ने सरकारको निर्देशनप्रति प्राधिकरणका कर्मचारीको चेतावनी
उद्योगमा विद्युतको लाइन जोड्ने सरकारको निर्देशनप्रति प्राधिकरणका कर्मचारीको चेतावनी
सेयर बजारमा उच्च गिरावट, सबै सेक्टर झरे
सेयर बजारमा उच्च गिरावट, सबै सेक्टर झरे
धर्मलाई राजतीनिक अभिष्ट पूरा गर्न प्रयोग गर्नुहुन्नः गृहमन्त्री लेखक
धर्मलाई राजतीनिक अभिष्ट पूरा गर्न प्रयोग गर्नुहुन्नः गृहमन्त्री लेखक
शान्ति, सुशासन र पुनर्निर्माणमा सरकार गम्भीर होस् : विष्णुप्रसाद पौडेल
शान्ति, सुशासन र पुनर्निर्माणमा सरकार गम्भीर होस् : विष्णुप्रसाद पौडेल
हेटौंडा–काठमाडौं सडक जोड्ने २ सडक सञ्चालनमा
हेटौंडा–काठमाडौं सडक जोड्ने २ सडक सञ्चालनमा