रुकुम पश्चिममा बस दुर्घटना ९ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १, २०८१
|
|
२१ पटक हेरिएको
Shares
रुकुम पश्चिममा बस दुर्घटना ९ जना घाइते

सारांश

  • रुकुम पश्चिममा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
  • काठमाडौंबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका लागि आउँदै गरेको प्रदेश ३–०१–००५ ख ९९६६ नम्बरको बस शनिबार रिठा भन्ने स्थान नजिकै दुर्घटना भएको हो ।
  • दुर्घटनामा परी ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवराज पोख्रेलले जानकारी दिए ।

 

सुर्खेत । रुकुम पश्चिममा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

काठमाडौंबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका लागि आउँदै गरेको प्रदेश ३–०१–००५ ख ९९६६ नम्बरको बस शनिबार रिठा भन्ने स्थान नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवराज पोख्रेलले जानकारी दिए । बस सडकबाट करिब एक सय मिटर तल खसेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?