चीन भ्रमणको तयारी गर्न लगाएर भारत जाँदै प्रधानमन्त्री ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक ३०, २०८१
|
|
५३ पटक हेरिएको
Shares
चीन भ्रमणको तयारी गर्न लगाएर भारत जाँदै प्रधानमन्त्री ओली

सारांश

  •  प्रधानमन्त्री केपी शर्मा अ‍ोली उत्तरी छिमेकी मुलुक चीनअघि दक्षिण छिमेकी भारत भ्रमणमा जाने भएका छन् ।
  • प्रधानमन्त्री बनेको चार महिनापछि उनी छिमेकी मुलुकको भ्रमण गर्ने तयारी भएको हो ।
  • यसअघि प्रधानमन्त्री अ‍ोली चीन भ्रमणमा जाने गरी तयारी भएको थियो ।

३० कार्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अ‍ोली उत्तरी छिमेकी मुलुक चीनअघि दक्षिण छिमेकी भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री बनेको चार महिनापछि उनी छिमेकी मुलुकको भ्रमण गर्ने तयारी भएको हो ।

यसअघि प्रधानमन्त्री अ‍ोली चीन भ्रमणमा जाने गरी तयारी भएको थियो । स्रोतका अनुसार एमालेका नेताहरूले चीन भ्रमणबारे तयारी गरिरहँदा भारतबाट प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो आएको हो । केही दिनमै प्रधानमन्त्रीको भारत भ्रमणको मिति सार्वजनिक हुने सम्भावना उच्च रहेको बालुवाटार निकट उच्च स्रोतले जनाएको छ ।

भारतसँगको सम्बन्ध सुधार गर्न कुटनैतिक माध्यमबाट प्रयास भइरहेको अवस्था प्रधानमन्त्री चीन भ्रमण जाने भएका थिए ।स्रोतका अनुसार प्रधानमन्त्री अ‍ोली डिसेम्बर महिनाको पहिलो साता भारत भ्रमणमा निस्कने सम्भावना भएको हो । दुवै पक्षले मिति सार्वजनिक गर्ने तयारी भइरहेको छ । योसँगै प्रधानमन्त्री ओलीको चीन भ्रमण सर्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अहिले लुटेराहरूको सरकार छ‚ सरकारी संस्था डुबाउन लागिपरेको छ : प्रभु साह
अहिले लुटेराहरूको सरकार छ‚ सरकारी संस्था डुबाउन लागिपरेको छ : प्रभु साह
एमाले महाधिवेशनमा अध्यक्ष ओलीले लिए पद तथा गोपनियताको सपथ
एमाले महाधिवेशनमा अध्यक्ष ओलीले लिए पद तथा गोपनियताको सपथ
बिहेमा खाजा खाँदा जन्तीसहित एक सय बढी बिरामी
बिहेमा खाजा खाँदा जन्तीसहित एक सय बढी बिरामी
नरेशका वकिलको दाबी : ममता काफ्ले जीवितै छिन्
नरेशका वकिलको दाबी : ममता काफ्ले जीवितै छिन्
नेपालगञ्जमा गोली चलाएर प्रहरीले समात्यो खैरो हेरोइन कारोबारी
नेपालगञ्जमा गोली चलाएर प्रहरीले समात्यो खैरो हेरोइन कारोबारी
लुम्बिनी प्रदेश सभाः राजश्व संकलनसम्बन्धी विधेयक पारित
लुम्बिनी प्रदेश सभाः राजश्व संकलनसम्बन्धी विधेयक पारित
उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँदै सरकार
उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँदै सरकार
देशव्यापी ओपिडी बन्द, दोषीलाई कानुनी दायरामा ल्याउन चिकित्सक संघको आग्रह
देशव्यापी ओपिडी बन्द, दोषीलाई कानुनी दायरामा ल्याउन चिकित्सक संघको आग्रह
लोकतन्त्रको फ्रेमवर्कभित्र राजसंस्थालाई स्थान दिनुपर्छ : रविन्द्र मिश्र
लोकतन्त्रको फ्रेमवर्कभित्र राजसंस्थालाई स्थान दिनुपर्छ : रविन्द्र मिश्र
रौतहटबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ
रौतहटबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...