लुम्बिनी प्रदेश सभाः राजश्व संकलनसम्बन्धी विधेयक पारित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ४, २०८२
|
|
३२ पटक हेरिएको
Shares
लुम्बिनी प्रदेश सभाः राजश्व संकलनसम्बन्धी विधेयक पारित

सारांश

  • लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको चौथो बैठकमा सोमबार आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले विधेयक प्रस्तुत गरेको थिए।
  • उनले लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १०९ को उपनियम (१) को खण्ड (क) बमोजिम विधेयकमाथि दफावार छलफलका लागि प्रस्ताव पेश गरेकाेमा छलफलका लागि कुनै सदस्यले नाम नटिपाएका कारण विधेयकलाई प्रत्यक्ष निर्णयार्थ प्रस्तुत गरिएको थियो।
  • सभामुख तुलाराम घर्ती मगरले बैठकमा जानकारी दिँदै विधेयकमाथि कसैले विपक्षमा मत नदिएको हुँदा सर्वसम्मतिले पारित भएको घोषणा गरेका थिए।

४ जेठ, दाङ –

लुम्बिनी प्रदेशको आर्थिक प्रशासनलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यसहित तयार गरिएको ‘प्रदेश समायिक कर तथ राजस्व संकलन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभा बैठकले सर्वसम्मतिले पारित गरेको छ। लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको चौथो बैठकमा सोमबार आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले विधेयक प्रस्तुत गरेको थिए। उनले लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १०९ को उपनियम (१) को खण्ड (क) बमोजिम विधेयकमाथि दफावार छलफलका लागि प्रस्ताव पेश गरेकाेमा छलफलका लागि कुनै सदस्यले नाम नटिपाएका कारण विधेयकलाई

प्रत्यक्ष निर्णयार्थ प्रस्तुत गरिएको थियो। सभामुख तुलाराम घर्ती मगरले बैठकमा जानकारी दिँदै विधेयकमाथि कसैले विपक्षमा मत नदिएको हुँदा सर्वसम्मतिले पारित भएको घोषणा गरेका थिए। यो विधेयकमार्फत अब प्रदेश सरकारले स्थानीय तहहरूसँग समन्वय गर्दै कर संकलन प्रणालीलाई एकीकृत, पारदर्शी र उत्तरदायी बनाउने कानुनी संरचना तयार गर्नेछ।यसले प्रदेशको आन्तरिक राजस्व संकलनमा वृद्धि ल्याउने, दोहोरो कर प्रणालीको अन्त्य गर्ने र आर्थिक सुशासनलाई मजबुत पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण
पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण
सिंहदरबार जाँदै रवि, सभामुखलाई पनि भेट्ने
सिंहदरबार जाँदै रवि, सभामुखलाई पनि भेट्ने
संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन सिंहदरबारमा कार्यदलको बैठक
संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन सिंहदरबारमा कार्यदलको बैठक
भिजिट भिसा प्रकरणमा मुछिएको आशंकामा गृह मन्त्रालयका ९ कर्मचारीको सरुवा
भिजिट भिसा प्रकरणमा मुछिएको आशंकामा गृह मन्त्रालयका ९ कर्मचारीको सरुवा
बेलायत प्रवास समिति गठनपछि कुलमानको अनुरोध : जनतामुखी र परिणाममुखी पार्टीमा भोट हाल्नुहोला
बेलायत प्रवास समिति गठनपछि कुलमानको अनुरोध : जनतामुखी र परिणाममुखी पार्टीमा भोट हाल्नुहोला
बालकुमारीमा प्रदर्शनकारीले जलाए गाडी
बालकुमारीमा प्रदर्शनकारीले जलाए गाडी
जनकपुरको अपराजित यात्रामा पूर्णविराम, सुदूरपश्चिमविरुद्ध लज्जास्पद हार
जनकपुरको अपराजित यात्रामा पूर्णविराम, सुदूरपश्चिमविरुद्ध लज्जास्पद हार
घुससहित पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारीविरुद्ध मुद्दा दायर
घुससहित पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारीविरुद्ध मुद्दा दायर
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण, इन्धन ट्याङ्कीमा आगलागी
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण, इन्धन ट्याङ्कीमा आगलागी
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना