वीरगञ्जबाट भन्सार छलीगरी ल्याएको २० लाख रुपैयाँ बराबरको कपडा नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २३, २०८१
|
|
३२ पटक हेरिएको
Shares
वीरगञ्जबाट भन्सार छलीगरी ल्याएको २० लाख रुपैयाँ बराबरको कपडा नियन्त्रणमा

सारांश

  • वीरगञ्ज महानगरपालिका–१६ नगवा नयाँबस्तीमा विभिन्न घरमा लुकाई छिपाई राखिएको अवस्थामा उक्त परिमाणको कपडा नियन्त्रणमा लिएको हो।
  • प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जको टोलीले नियन्त्रणमा लिएको कपडालाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।

२३ असोज, वीरगञ्ज – सशस्त्र प्रहरीले वीरगञ्जबाट भन्सार छली ल्याएको २० लाख रुपैयाँ बराबरको कपडा नियन्त्रणमा लिएको छ।

वीरगञ्ज महानगरपालिका–१६ नगवा नयाँबस्तीमा विभिन्न घरमा लुकाई छिपाई राखिएको अवस्थामा उक्त परिमाणको कपडा नियन्त्रणमा लिएको हो। प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जको टोलीले नियन्त्रणमा लिएको कपडालाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टिपरमा आगलागी हुँदा १९ लाखको क्षति
टिपरमा आगलागी हुँदा १९ लाखको क्षति
भोलिको संसद् बैठकमा उपस्थित हुन सांसदहरूलाई एमालेको पनि ह्विप
भोलिको संसद् बैठकमा उपस्थित हुन सांसदहरूलाई एमालेको पनि ह्विप
झापाको बिर्तामोडमा पनि तनाव, प्रहरीले हवाई फायर गर्‍यो
झापाको बिर्तामोडमा पनि तनाव, प्रहरीले हवाई फायर गर्‍यो
अर्थमन्त्रीको राजीनामा माग्दै मधेश प्रदेशसभामा अवरोध
अर्थमन्त्रीको राजीनामा माग्दै मधेश प्रदेशसभामा अवरोध
गण्डकीमा मुख्यमन्त्रीका लागि खगराजले गरे दाबी, बहुमत पुर्‍याउन जोडियो सभामुखको नाम
गण्डकीमा मुख्यमन्त्रीका लागि खगराजले गरे दाबी, बहुमत पुर्‍याउन जोडियो सभामुखको नाम
जेनजी आन्दोलन : कैलालीमा १०८ सरकारी भवन र ६०० सवारीसाधनमा आगजनी
जेनजी आन्दोलन : कैलालीमा १०८ सरकारी भवन र ६०० सवारीसाधनमा आगजनी
बीपी कोइरालाको जुत्तामा खुट्टा हालेको छु, देशको चिन्तन मूल दायित्व हो : गगन थापा
बीपी कोइरालाको जुत्तामा खुट्टा हालेको छु, देशको चिन्तन मूल दायित्व हो : गगन थापा
पार्टी एकताको अभियानले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको छ ःसहसंयोजक नेपाल
पार्टी एकताको अभियानले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको छ ःसहसंयोजक नेपाल
काठमाडौँ महानगरले प्रदान गर्ने छात्रवृत्तिका लागि विद्यार्थीको सूची सार्वजनिक
काठमाडौँ महानगरले प्रदान गर्ने छात्रवृत्तिका लागि विद्यार्थीको सूची सार्वजनिक
काठमाडौं महानगरले माग्यो १०८ जना कर्मचारी
काठमाडौं महानगरले माग्यो १०८ जना कर्मचारी