कर्तव्य ज्यान मुद्दाका दोषी २१ वर्षपछि पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ८, २०८२
|
|
६२ पटक हेरिएको
Shares
कर्तव्य ज्यान मुद्दाका दोषी २१ वर्षपछि पक्राउ

सारांश

  • कर्तव्य ज्यान मुद्दाका दोषी २१ वर्षपछि पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा संखुवासभाको चैनपुर नगरपालिका–९ घर भएका ६२ वर्षीय दुर्गाबहादुर तामाङ छन् ।
  • उनलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट संखुवासभाले चैनपुर खाम्लिङबाट शनिबार पक्राउ गरेको हो ।

८ असार, काठमाडौं।

कर्तव्य ज्यान मुद्दाका दोषी २१ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको चैनपुर नगरपालिका–९ घर भएका ६२ वर्षीय दुर्गाबहादुर तामाङ छन् । उनलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट संखुवासभाले चैनपुर खाम्लिङबाट शनिबार पक्राउ गरेको हो ।

२२ चैत २०६१ मा भोजपुरको जरायोटार–४ बस्ने ३६ वर्षीय पर्शुराम विक हत्यामा उनी जोडिएको बताइएको छ । उच्च अदालत (तत्कालीन पुनरावेदन) धनकुटाले १७ असार २०६९ मा उनलाई २ वर्ष कैदको फैसला सुनाएको थियो । पक्राउ परेका उनलाई अदालतमार्फत फैसला कार्यान्वयनका लागि संखुवासभा कारागार चलान गरिएको संखुवासभा प्रहरीका प्रवक्ता इन्स्पेक्टर रामकुमार लामिछानेले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस नेता दिव्यमणिले गरे पुनर्निर्माण कोषमा ५१ लाख सहयोग
कांग्रेस नेता दिव्यमणिले गरे पुनर्निर्माण कोषमा ५१ लाख सहयोग
छविलाल जोशीलाई बयानका लागि काठमाडौं ल्याइयो, रविलाई केही दिनपछि
छविलाल जोशीलाई बयानका लागि काठमाडौं ल्याइयो, रविलाई केही दिनपछि
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु
सर्लाहीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी
सर्लाहीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले दिए पुरस्कार
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले दिए पुरस्कार
होटलको स्विमिङ पुलमा डुबेर एक बालकको मृ*त्यु
होटलको स्विमिङ पुलमा डुबेर एक बालकको मृ*त्यु
ऋषि पञ्चमी व्रत कर्मकाण्ड मात्र होईन,संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली
ऋषि पञ्चमी व्रत कर्मकाण्ड मात्र होईन,संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली
चिनियाँ राष्ट्रपति सी असोज ७ गते अमेरिका भ्रमणमा जाँदै
चिनियाँ राष्ट्रपति सी असोज ७ गते अमेरिका भ्रमणमा जाँदै
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल र दर्जनौँ गाडी बगायो
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल र दर्जनौँ गाडी बगायो
मुख्यमन्त्री यादवले बुझाए प्रदेश प्रमुखलाई राजीनामा पत्र
मुख्यमन्त्री यादवले बुझाए प्रदेश प्रमुखलाई राजीनामा पत्र