राजर्षिजनक विश्वविद्यालयको दीक्षान्तमा सहभागी हुन प्रधानमन्त्री आज जनकपुर जाँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २७, २०८२
|
|
७६ पटक हेरिएको
Shares
राजर्षिजनक विश्वविद्यालयको दीक्षान्तमा सहभागी हुन प्रधानमन्त्री आज जनकपुर जाँदै

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली आज जनकपुर जाँदैछन्।
  • जनकपुरधामस्थित राजर्षिजनक विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री एवम् कुलपति ओली जनकपुरधाम जान लागेका उनको सचिवालयले जनाएको छ।
  • ‘मंगलबार बिहान ११ बजे प्रधानमन्त्री जनकपुर जाने कार्यक्रम छ,’ सचिवालयलका एक सदस्यले भने, जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजना हुने विश्वविद्यालयको दिक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीलाई दीक्षित गर्ने कार्यक्रम तय भएको छ।

२७ जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली आज जनकपुर जाँदैछन्। जनकपुरधामस्थित राजर्षिजनक विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री एवम् कुलपति ओली जनकपुरधाम जान लागेका उनको सचिवालयले जनाएको छ। ‘मंगलबार बिहान ११ बजे प्रधानमन्त्री जनकपुर जाने कार्यक्रम छ,’ सचिवालयलका एक सदस्यले भने,

जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजना हुने विश्वविद्यालयको दिक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीलाई दीक्षित गर्ने कार्यक्रम तय भएको छ।’ विश्वविद्यालयको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली आजै काठमाडौँ फर्किने कार्यक्रम छ।  विश्वविद्यालय स्रोतका अनुसार आज तीन ब्याचमा स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरेका ११५ जना विद्यार्थी दीक्षित हुनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनगढीमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
धनगढीमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
वर्षदिनमा नेपाल भित्रिए १२ लाख पर्यटक, सबैभन्दा बढी भारतबाट
वर्षदिनमा नेपाल भित्रिए १२ लाख पर्यटक, सबैभन्दा बढी भारतबाट
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय
गण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेस आज सर्वोच्च जाने
गण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेस आज सर्वोच्च जाने
पाँच दिनपछि घट्यो सेयर बजार, बढ्यो कारोबार
पाँच दिनपछि घट्यो सेयर बजार, बढ्यो कारोबार
तीनकुने घटनामा पक्राउ परेका थप १२ जना रिहा
तीनकुने घटनामा पक्राउ परेका थप १२ जना रिहा
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः ओभरड्राफ्ट र लघुवित्त कर्जाको सीमा वृद्धि
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः ओभरड्राफ्ट र लघुवित्त कर्जाको सीमा वृद्धि
रसुवा बाढी : सशस्त्र प्रहरीका कर्मचारीलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिँदै
रसुवा बाढी : सशस्त्र प्रहरीका कर्मचारीलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिँदै
गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना 
गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना 
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको तलब तत्काल भुक्तानी गर्न मुख्यमन्त्रीको सिंहको निर्देशन
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको तलब तत्काल भुक्तानी गर्न मुख्यमन्त्रीको सिंहको निर्देशन