काठमाडौंको तारकेश्वरमा खोलाले बगाउँदा १ बालक बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र १९, २०८१
|
|
३३ पटक हेरिएको
Shares
काठमाडौंको तारकेश्वरमा खोलाले बगाउँदा १ बालक बेपत्ता

सारांश

  • काठमाडौंको तारकेश्वर नगरपालिका–५ मा खोलाले बगाउँदा एक बालक वेपत्ता भएका छन् ।
  • बेपत्ता हुनेमा रसुवा घर भई तारकेश्वर बस्दै आएका वीरमान तामाङका १२ वर्षीय छोरा विमल तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
  • मंगलबार साँझ तारकेश्वर नगरपालिका–५ स्थित लोलाङको तरकारी बजार नजिकैको नागिन खोलाले ती बालकलाई बगाएको थियो ।

१९ भदौ, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–५ मा खोलाले बगाउँदा एक बालक वेपत्ता भएका छन् ।बेपत्ता हुनेमा रसुवा घर भई तारकेश्वर बस्दै आएका वीरमान तामाङका १२ वर्षीय छोरा विमल तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । मंगलबार साँझ तारकेश्वर नगरपालिका–५ स्थित लोलाङको तरकारी बजार नजिकैको नागिन खोलाले ती बालकलाई बगाएको थियो । मंगलबारदेखि नै खोजी जारी भए पनि अहिलेसम्म बालकको अवस्था पत्ता नलागेको एसपी अधिकारीले बताए । खोलामा छाता खस्दा टिप्ने क्रममा ती बालक बगेका थिए । रसुवाको उत्तरगया गाउँपालिका–१ घर भएका ती बालक परिवारसँग तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वर ढुंगाधारमाा बस्दै आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सद्‌भाव कायम राख्न सरकार योजनाबद्ध रूपमा लागेको छ : प्रधानमन्त्री
सद्‌भाव कायम राख्न सरकार योजनाबद्ध रूपमा लागेको छ : प्रधानमन्त्री
रेलले किचेर धनुषामा १ भारतीय नागरिकको मृत्यु
रेलले किचेर धनुषामा १ भारतीय नागरिकको मृत्यु
बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन सांसदहरूद्वारा अनुरोध
बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन सांसदहरूद्वारा अनुरोध
शहीद दशरथ चन्द विश्वविद्यालय विधेयक संसदले पारित गर्दै
शहीद दशरथ चन्द विश्वविद्यालय विधेयक संसदले पारित गर्दै
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
एमालेलाई काठमाडौं महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र
एमालेलाई काठमाडौं महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र
पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै
पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
नक्कली मेडिकल रिपोर्ट रोक्न स्वास्थ्य परीक्षणलाई डिजिटलाइजमा लैजाने श्रमको तयारी
नक्कली मेडिकल रिपोर्ट रोक्न स्वास्थ्य परीक्षणलाई डिजिटलाइजमा लैजाने श्रमको तयारी
मन्त्री बन्ने सूचीबाट संगीताको नाम अचानक काटिनु षड्यन्त्र : निधि
मन्त्री बन्ने सूचीबाट संगीताको नाम अचानक काटिनु षड्यन्त्र : निधि