सुनकोशी नदीको भैंसेमा भेटियो बालकको श*व

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २०, २०८२
|
|
४९ पटक हेरिएको
Shares
सुनकोशी नदीको भैंसेमा भेटियो बालकको श*व

सारांश

  • सिन्धुपाल्चोकको सुनकोशीमा एक जना बालकको शव भेटिएको छ ।
  • चौतारा साँगाचोकगढी नगरपालिका ९ भैंसेमा सुनकोशीको भुमरीमा शव भेटिएको सशस्त्र प्रहरी गण सिन्धुपाल्चोकको प्रमुख एसपी अच्युत मजगैयाले जानकारी दिए ।
  • उनका अनुसार १०–१२ बर्षको जस्तो देखिने बालकको नग्न शव सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीबाट निकालेको जानकारी दिए ।

२० असोज काभ्रेपलाञ्चोक ।

सिन्धुपाल्चोकको सुनकोशीमा एक जना बालकको शव भेटिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका ९ भैंसेमा सुनकोशीको भुमरीमा शव भेटिएको सशस्त्र प्रहरी गण सिन्धुपाल्चोकको प्रमुख एसपी अच्युत मजगैयाले जानकारी दिए ।

उनका अनुसार १०–१२ बर्षको जस्तो देखिने बालकको नग्न शव सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीबाट निकालेको जानकारी दिए । बालकको नाम बतन नखुलेको तथा बालकलाई कुन स्थानबाट बगाएर ल्याएको भन्नेबारे नखुलेको र उक्त शव प्रहरीलाई जिम्मा लगाएको सशस्त्र प्रहरी गण सिन्धुपाल्चोकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?