कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
२५ पटक हेरिएको
Shares
कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु

सारांश

  • उक्त रिटमाथि  न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ सुरु भएको हो घिसिङले बुधवार साँझ रिट दायर गरेका थिए ।

 

१५ चैत,  काठमाडौं

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई हटाउने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ सुरु भएको छ । उक्त रिटमाथि  न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ सुरु भएको हो घिसिङले बुधवार साँझ रिट दायर गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?