सिन्धुलीमा धान रोप्न गएकी महिलाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १७, २०८१
|
|
२७ पटक हेरिएको
Shares
सिन्धुलीमा धान रोप्न गएकी महिलाको मृत्यु

सारांश

  •   सिन्धुलीको गोलन्जोर गाउँपालिकामा धान रोप्न गएकी महिलाको मृत्यु भएको छ।
  • गोलन्जोर गाउँपालिका-६  दारिमबोटेमा धान रोप्न गएकी शोभा सार्कीको मृत्यु भएको हो।
  • घरबाट धान रोप्नका लागि मेला गएकी ५२ वर्षीया सोभा सार्कीको उपचारका क्रममा मृत्यु भएको हो।

१७ साउन,सिन्धुली।  सिन्धुलीको गोलन्जोर गाउँपालिकामा धान रोप्न गएकी महिलाको मृत्यु भएको छ।

गोलन्जोर गाउँपालिका-६  दारिमबोटेमा धान रोप्न गएकी शोभा सार्कीको मृत्यु भएको हो। घरबाट धान रोप्नका लागि मेला गएकी ५२ वर्षीया सोभा सार्कीको उपचारका क्रममा मृत्यु भएको हो।

धान रोप्न जाँदा एक्कासि टाउको दुखेर बेहोश भएकी उनलाई उपचारका लागि सुनकोशी सामुदायिक अस्पताल खुर्कोट लगिएको र अस्पतालले मृत घोषणा गरेको वडाध्यक्ष रविन श्रेष्ठले बताए। सार्कीको अत्यधिक गर्मीका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्ट्रेलियामा तीव्र हावाका कारण एकको मृत्यु, हजारौं बिजुलीविहीन
अस्ट्रेलियामा तीव्र हावाका कारण एकको मृत्यु, हजारौं बिजुलीविहीन
सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोध
सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोध
गृहमन्त्रालय शिक्षामा र शिक्षा मन्त्रालय केशरमहलमा सारिने
गृहमन्त्रालय शिक्षामा र शिक्षा मन्त्रालय केशरमहलमा सारिने
मधेश प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरुलाई आह्वान
मधेश प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरुलाई आह्वान
भूमि विधेयक संविधान विपरीत छ, अदालतमा मुद्दा परे बदर हुन्छ : उपेन्द्र यादव
भूमि विधेयक संविधान विपरीत छ, अदालतमा मुद्दा परे बदर हुन्छ : उपेन्द्र यादव
सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल
सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल
अनिल सिन्हाले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी
अनिल सिन्हाले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी
देशभरका लघुवित्त पीडितहरू काठमाडौँमा (तस्बिरहरू)
देशभरका लघुवित्त पीडितहरू काठमाडौँमा (तस्बिरहरू)
झापामा पोखरीमा डुबेर २ बालकको मृ*त्यु
झापामा पोखरीमा डुबेर २ बालकको मृ*त्यु
बुटवलमा एकै परिवारका तीन जनाको ह*त्या
बुटवलमा एकै परिवारका तीन जनाको ह*त्या