प्रतितोला ३३ सय रुपैयाँ बढ्यो सुन
सारांश
- शुक्रबार सुनको भाउ तोलामा ३३ रुपैयाँ बढेको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १ सय रुपैयाँ तोकेको छ ।
- अघिल्लो दिन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
११ मंसिर, काठमाडौं ।
शुक्रबार सुनको भाउ तोलामा ३३ रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया