डोजर चल्न थालेपछि धोबी खालाका घर-घरमा टाँसियो जग्गाधनी पुर्जा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १९, २०८३
|
|
५२९ पटक हेरिएको
Shares
डोजर चल्न थालेपछि धोबी खालाका घर-घरमा टाँसियो जग्गाधनी पुर्जा

सारांश

  • डोजर चल्न थाले पछि आतंकित स्थानीयले धोबी खोला करिडोरका घरघरमा जग्गाधनी पुर्जा टाँसेका छन्।
  •  धोबी खोला करिडोर आसपासका अतिक्रमित जग्गाहरूमा बनेको संरचनामा सरकारले डोजर चलाउन सुरु गरेको छ।
  • डोजर आउने सूचना आएपछि यहाँका बासिन्दाले आफ्ना घरका भित्तामा जग्गाधनी प्रमाणपत्र टाँसेका हुन्।

१९ वैशाख, काठमाडौँ ।

डोजर चल्न थाले पछि आतंकित स्थानीयले धोबी खोला करिडोरका घरघरमा जग्गाधनी पुर्जा टाँसेका छन्। धोबी खोला करिडोर आसपासका अतिक्रमित जग्गाहरूमा बनेको संरचनामा सरकारले डोजर चलाउन सुरु गरेको छ। डोजर आउने सूचना आएपछि यहाँका बासिन्दाले आफ्ना घरका भित्तामा जग्गाधनी प्रमाणपत्र टाँसेका हुन्।

अतिक्रमित जग्गाहरूमा बनेको संरचनामा डोजर चल्दा स्थानीयले आफ्नो घर मा पनि चल्न सक्ने डरले भित्तामा जग्गाधनी प्रमाणपत्र टाँसेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनियुक्त प्रधानन्यायाधीश कार्कीको शपथ आजै
नवनियुक्त प्रधानन्यायाधीश कार्कीको शपथ आजै
सुनचाँदी व्यवसायीहरूको आन्दोलन जारी
सुनचाँदी व्यवसायीहरूको आन्दोलन जारी
पूर्व प्रधानमन्त्री केपी ओली पक्राउ
पूर्व प्रधानमन्त्री केपी ओली पक्राउ
अखिल क्रान्तिकारीको मतदान जारी
अखिल क्रान्तिकारीको मतदान जारी
सिमलताल दुर्घटना : त्रिशुलीको भेलबाढीले दुई ओटा बस बगाएको निष्कर्ष, गृहमन्त्रीले बुझे प्रतिवेदन
सिमलताल दुर्घटना : त्रिशुलीको भेलबाढीले दुई ओटा बस बगाएको निष्कर्ष, गृहमन्त्रीले बुझे प्रतिवेदन
मधेस प्रदेशका तत्कालीन सचिव डा. नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
मधेस प्रदेशका तत्कालीन सचिव डा. नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबर आजमले दिए राजीनामा
पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबर आजमले दिए राजीनामा
५० दरको ४२ करोड नोट छपाइका लागि राष्ट्र बैंकले गर्‍यो बोलपत्र आह्वान
५० दरको ४२ करोड नोट छपाइका लागि राष्ट्र बैंकले गर्‍यो बोलपत्र आह्वान
दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न फेरि ५ दिन म्याद थपको अनुमति
दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न फेरि ५ दिन म्याद थपको अनुमति
ललितपुरमा प्रहरीको छापा : सुन गाल्ने मेसिन र ५० लाखसहित ५ जना पक्राउ
ललितपुरमा प्रहरीको छापा : सुन गाल्ने मेसिन र ५० लाखसहित ५ जना पक्राउ