Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रेशम चौधरी पक्राउबारे गृहमन्त्री : पक्राउको पत्र ‘फेक’ भएपछि रिहा गर्ने वातावरण बन्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २५, २०८२
|
|
४५ पटक हेरिएको
Shares
रेशम चौधरी पक्राउबारे गृहमन्त्री : पक्राउको पत्र ‘फेक’ भएपछि रिहा गर्ने वातावरण बन्यो

सारांश

  • गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ परेपछि सर्वोच्च अदालतका रजिष्ट्रारलाई फोन गरेर सोधेको बताएका छन् ।
  • प्रतिनिधिसभा बैठकमा बिहीबार चौधरी पक्राउको विषयमा जवाफ दिँदै लेखकले भने,‘रेशम चौधरीलाई पक्राउ गर्ने आदेशबारे रजिष्ट्रारलाई फोन गरेर सोधेँ, सुरुमा रजिष्ट्रारले अनभिज्ञता प्रकट गर्नुभयो ।
  • ’ संरक्षक चौधरीलाई पक्राउको पत्र आधिकारीक नभएको र थप छानबिन भइरहेको जानकारी प्राप्त भएपछि चौधरीलाई रिहा गर्ने वातावरण बनेको गृहमन्त्री लेखकले संसद् बैठकमा जानकारी गराए ।

 

२५ वैशाख, काठमाडौँ ।

गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ परेपछि सर्वोच्च अदालतका रजिष्ट्रारलाई फोन गरेर सोधेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बिहीबार चौधरी पक्राउको विषयमा जवाफ दिँदै लेखकले भने,‘रेशम चौधरीलाई पक्राउ गर्ने आदेशबारे रजिष्ट्रारलाई फोन गरेर सोधेँ, सुरुमा रजिष्ट्रारले अनभिज्ञता प्रकट गर्नुभयो ।’

संरक्षक चौधरीलाई पक्राउको पत्र आधिकारीक नभएको र थप छानबिन भइरहेको जानकारी प्राप्त भएपछि चौधरीलाई रिहा गर्ने वातावरण बनेको गृहमन्त्री लेखकले संसद् बैठकमा जानकारी गराए ।  उनले भने,‘शाखा अधिकृतको विवेक बाहिरको पत्रको आधारमा पक्राउ पर्नुभएका रेशम चौधरीलाई रिहा गर्न सर्वोच्चले नै पत्र लेखेपछि उहाँलाई तत्काल रिहा गर्ने वातावरण बनेको हो ।’पत्र लेख्ने शाखा अधिकृत महिमानसिंह विष्टलाई तत्काल पक्राउ गरेर झुटा जानकारी दिन नहुने र आदेशको अवज्ञा गर्न नहुने समेतका मुद्दामा अदालतबाछ म्याद लिएर अनुसन्धान भइरहेको गृहमन्त्री लेकले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यात्रुको पावर बैंकमा आगो लागेपछि इन्डिगो एयरलाइन्सको विमान आकस्मिक अवतरण
यात्रुको पावर बैंकमा आगो लागेपछि इन्डिगो एयरलाइन्सको विमान आकस्मिक अवतरण
सुनकोसी-मरिण डाइभर्सनका बाँकी काम समयमै सक्न प्रधानमन्त्रीको निर्देशन
सुनकोसी-मरिण डाइभर्सनका बाँकी काम समयमै सक्न प्रधानमन्त्रीको निर्देशन
जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होस: सुशीला कार्की
जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होस: सुशीला कार्की
अदालतमा उपस्थित भए रवीन्द्र मिश्र, तारादेवी महर्जनको इजलासमा थुनछेक बहस हुने
अदालतमा उपस्थित भए रवीन्द्र मिश्र, तारादेवी महर्जनको इजलासमा थुनछेक बहस हुने
यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट, सुनुवाइ भोलि
यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट, सुनुवाइ भोलि
बालेनको प्रस्ताव : संसद् विघटन गरेर अन्तरिम सरकार बनाऔं
बालेनको प्रस्ताव : संसद् विघटन गरेर अन्तरिम सरकार बनाऔं
कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी तुलाधरलाई
कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी तुलाधरलाई
सार्वजनिक यातायात र हवाई टिकट दुबै पाउन मुस्किल
सार्वजनिक यातायात र हवाई टिकट दुबै पाउन मुस्किल
उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै
उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य