Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

माघ १ देखि टिचिङ अस्पताल स्वास्थ्य बिमा कार्यक्रमबाट बाहिरिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २८, २०८२
|
|
४३ पटक हेरिएको
Shares
माघ १ देखि टिचिङ अस्पताल स्वास्थ्य बिमा कार्यक्रमबाट बाहिरिने

सारांश

  • त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बिमा कार्यक्रमबाट बाहिरिने निर्णय गरेको छ।
  • अस्पतालले सूचनामार्फत आउने माघ १ देखि स्वास्थ्य बिमाअन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गर्ने निर्णय भएको जनाएको हो।
  • त्रिवि शिक्षण अस्पतालले लामो समयदेखि बिमा बोर्डले दाबी भुक्तानी नगर्दा अस्पतालको आर्थिक अवस्था धरासायी बनेको जनाएको छ।

 

२८ पुस, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बिमा कार्यक्रमबाट बाहिरिने निर्णय गरेको छ। अस्पतालले सूचनामार्फत आउने माघ १ देखि स्वास्थ्य बिमाअन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गर्ने निर्णय भएको जनाएको हो। त्रिवि शिक्षण अस्पतालले लामो समयदेखि बिमा बोर्डले दाबी भुक्तानी नगर्दा अस्पतालको आर्थिक अवस्था धरासायी बनेको जनाएको छ।

 

हालसम्म अस्पतालले बीमा दाबीबापत झण्डै ४० करोड रुपैयाँ पाउन बाँकी रहेको दाबी गरेको छ। मासिक करिब ५ करोड रुपैयाँभन्दा बढी खर्च भइरहे पनि बिमा बोर्डबाट ५० प्रतिशत मात्र दाबी स्वीकृत हुँदै आएको अस्पतालले सूचनामा उल्लेख गरेको छ।  उपचार दररेटमा बिमा बोर्ड र अस्पतालबीच ठूलो अन्तर रहेको, पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएकाले बाहिरिने निर्णय गरिएको सूचनामा उल्लेख छ। दुई वर्षदेखि आन्तरिक स्रोतबाट दैनिक खर्च धानिरहेको उल्लेख गर्दै  अस्पतालले अब थप घाटा बेहोर्न नसक्ने जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्र प्रहरीले संचालनमा ल्यायो निशुल्क बस सेवा
सशस्त्र प्रहरीले संचालनमा ल्यायो निशुल्क बस सेवा
अबैध पाँच लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
अबैध पाँच लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
बालबालिकालाई विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गरिने
बालबालिकालाई विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गरिने
रविमाथि एमाले सांसदले लगाएको आरोप रेकर्डबाट हटाउन सभामुखको निर्देशन
रविमाथि एमाले सांसदले लगाएको आरोप रेकर्डबाट हटाउन सभामुखको निर्देशन
आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
राजेन्द्र लिङ्देनले बुझाए पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन
राजेन्द्र लिङ्देनले बुझाए पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन
राष्ट्र बैंकद्वारा डिजिटल वित्तीय सेवा प्रयोग गर्न आग्रह
राष्ट्र बैंकद्वारा डिजिटल वित्तीय सेवा प्रयोग गर्न आग्रह
पदको दुरूपयोग नगरी बजेट विनियोजन गरेका छौँ : गृहमन्त्री
पदको दुरूपयोग नगरी बजेट विनियोजन गरेका छौँ : गृहमन्त्री
राष्ट्रिय जनसंख्या नीति,२०८२ सार्वजनिक
राष्ट्रिय जनसंख्या नीति,२०८२ सार्वजनिक
पक्राउ परेका राप्रपाका तीन नेतालाई काठमाडौँ परिसर लगियो
पक्राउ परेका राप्रपाका तीन नेतालाई काठमाडौँ परिसर लगियो