जनकपुरले जोड्यो एकै बलमा ११ रन !

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १५, २०८१
|
|
२९ पटक हेरिएको
Shares
जनकपुरले जोड्यो एकै बलमा ११ रन !

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलका विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच एकै बलमा ११ रन बनेको छ ।
  • विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले पहिलो बलमै ११ रन जोडेको हो ।
  • विराटनगरका क्रिस सोलले पहिलो ओभर बलिङ गरेका थिए ।

१५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलका विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच एकै बलमा ११ रन बनेको छ ।

विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले पहिलो बलमै ११ रन जोडेको हो । विराटनगरका क्रिस सोलले पहिलो ओभर बलिङ गरेका थिए । जनकपुरका कप्तान अनिल शाह स्ट्राइकमा थिए . पहिलो बल वाइड चौका हुँदा जनकपुरले ५ रन जोड्यो ।

यस्तै त्यसपछि पनि सोलले वाइड बल फाल\दा विराटनगरले एक रन पायो । पहिलो बलको लेगल डेलीभरीमा ओभरथ्रो हुँदा जनकपुरले थप ५ रन जोड्दै ११ रन जोडेको छ ।पहिलो ओभरमा जनकपुरले ११ रन जोड्दा १ विकेट गुमायो । आसिफ शेख खाता नखोली आउट भए । शेख खाता नखोली आउट भए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गा प्रसाईं अस्पताल भर्ना
दुर्गा प्रसाईं अस्पताल भर्ना
नेपालमा पढ्न र लेख्न जान्नेको संख्या दुई करोड तीन लाख
नेपालमा पढ्न र लेख्न जान्नेको संख्या दुई करोड तीन लाख
इंग्ल्याण्डविरुद्ध भारतको सहज जित, अभिषेकको सानदार ब्याटिङ
इंग्ल्याण्डविरुद्ध भारतको सहज जित, अभिषेकको सानदार ब्याटिङ
वीरगञ्जमा सद्भाव भड्किन नदिन निषेधाज्ञा
वीरगञ्जमा सद्भाव भड्किन नदिन निषेधाज्ञा
वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा
वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी
शपथपछि नवनियुक्त प्रधानमन्त्रीलाई राष्ट्रपतिले भने- तपाईं सफल हुनुहोस्, देश सफल होस्
शपथपछि नवनियुक्त प्रधानमन्त्रीलाई राष्ट्रपतिले भने- तपाईं सफल हुनुहोस्, देश सफल होस्
कुलमान र हितेन्द्रको रिट प्रधानन्यायाधीश राउत र सुवेदीको इजलासमा
कुलमान र हितेन्द्रको रिट प्रधानन्यायाधीश राउत र सुवेदीको इजलासमा
यस वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान
यस वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान
जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन