सहकारीमा रवि लामिछानेको तथ्य प्रमाण भेटिएन : आईजीपी कुँवर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १४, २०८०
|
|
३२ पटक हेरिएको
Shares
सहकारीमा रवि लामिछानेको तथ्य प्रमाण भेटिएन : आईजीपी कुँवर

सारांश

  • प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सहकारी अनियमितामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको बताएका छन् ।
  • प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले केही सहकारीको रकम ग्यालेक्सी टीभीमा गएको र त्यसमा रवि लामिछाने नामको व्यक्ति जोडिएको भन्दै प्रश्न गरेका थिए  ।
  • जवाफ दिने क्रममा आईजीपी कुँवरले भने, ‘ठाडो उजुरीको रुपमा जो इस्यु आयो, दर्ता भएको छ ।

१४ चैत, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सहकारी अनियमितामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले केही सहकारीको रकम ग्यालेक्सी टीभीमा गएको र त्यसमा रवि लामिछाने नामको व्यक्ति जोडिएको भन्दै प्रश्न गरेका थिए  ।जवाफ दिने क्रममा आईजीपी कुँवरले भने, ‘ठाडो उजुरीको रुपमा जो इस्यु आयो, दर्ता भएको छ । तर अनुसन्धान गर्दा तथ्य प्रमाण भेटिएन ।

कानुनको दायरामा पनि पर्ने अवस्था आएन ।’ उनले गृहमन्त्रीतर्फ हेर्दै भने, ‘अहिले सांकेतिक रुपमा रवि लामिछाने भन्ने भएको छ । त्यो विषयमा अहिलेसम्मको तथ्य प्रमाणका आधारमा कुनै पनि आधार देखिँदैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेसी आयोगको छैटौँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस, आरक्षणको नीति परिमार्जन गर्न सिफारिस
मधेसी आयोगको छैटौँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस, आरक्षणको नीति परिमार्जन गर्न सिफारिस
रामेछापमा नेकपाका श्रेष्ठको अग्रता कायमै
रामेछापमा नेकपाका श्रेष्ठको अग्रता कायमै
प्रधानमन्त्री कार्कीसँग कांग्रेस युवा नेताहरूको भेट, आगामी निर्वाचनबारे छलफल
प्रधानमन्त्री कार्कीसँग कांग्रेस युवा नेताहरूको भेट, आगामी निर्वाचनबारे छलफल
सिंहदरबारमा बोतल र जारको पानी बन्द हुन्छ : मन्त्री यादव
सिंहदरबारमा बोतल र जारको पानी बन्द हुन्छ : मन्त्री यादव
हेटौंडामा ट्रामाडोल क्याप्सुलसहित पाँच जना पक्राउ
हेटौंडामा ट्रामाडोल क्याप्सुलसहित पाँच जना पक्राउ
मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते
मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते
प्रदर्शनकारीले खोसे सुरक्षाकर्मीको बन्दुक
रविको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा
रविको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा
दशैँको मुखमा शेयर बजारको हरियाली, एकै दिन १११ अंकले बढ्यो नेप्से
दशैँको मुखमा शेयर बजारको हरियाली, एकै दिन १११ अंकले बढ्यो नेप्से
यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य