रामेछापमा नेकपाका श्रेष्ठको अग्रता कायमै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन २३, २०८२
|
|
३० पटक हेरिएको
Shares
रामेछापमा नेकपाका श्रेष्ठको अग्रता कायमै

सारांश

  • रामेछापमा नेकपाका श्यामकुमार श्रेष्ठले अग्रता कायम राखेका छन् ।
  • हालसम्म १३ हजार ७५ मत गणना हुँदा श्रेष्ठले २ हजार ७४० मत प्राप्त गरेका हुन् ।
  • नेपाली कांग्रेसका रामचन्द्र खड्काले २ हजार ७११ मत प्राप्त गरेका छन् ।

२३ फागुन,रामेछाप ।

रामेछापमा नेकपाका श्यामकुमार श्रेष्ठले अग्रता कायम राखेका छन् । हालसम्म १३ हजार ७५ मत गणना हुँदा श्रेष्ठले २ हजार ७४० मत प्राप्त गरेका हुन् । नेपाली कांग्रेसका रामचन्द्र खड्काले २ हजार ७११ मत प्राप्त गरेका छन् ।

रास्वपाका कृष्णहरि बुढाथोकीले २ हजार ५१३ मत प्राप्त गरेका छन् भने उज्यालो नेपालका दिपक योन्जनले २ हजार १३१ मत गरेका हुन् । mएमालेका माधव ढुंगेल १५१२ मत प्राप्त गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करदाता संख्या ८४ लाख माथि, सबैभन्दा धेरै व्यक्तिगत प्यान
करदाता संख्या ८४ लाख माथि, सबैभन्दा धेरै व्यक्तिगत प्यान
मलाई चुनाव लड्न नदिए देशमा निर्वाचन नै हुँदैन: रेशम चौधरी
मलाई चुनाव लड्न नदिए देशमा निर्वाचन नै हुँदैन: रेशम चौधरी
प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच भेट, रविले बुझाए बधाई ज्ञापन
प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच भेट, रविले बुझाए बधाई ज्ञापन
फिफा विश्वकप : मोरक्कोको हाइटीमाथि ४-२ को रोमाञ्चक जित
फिफा विश्वकप : मोरक्कोको हाइटीमाथि ४-२ को रोमाञ्चक जित
‘हर्ष’लाई रुवाउने सिनेमा मात्र भनेर बुझ्नु गलत हुन्छ : वर्षा राउत
‘हर्ष’लाई रुवाउने सिनेमा मात्र भनेर बुझ्नु गलत हुन्छ : वर्षा राउत
बर्षायाममा मेलम्ची खानेपानी बन्द हुँदैन : मन्त्री यादव
बर्षायाममा मेलम्ची खानेपानी बन्द हुँदैन : मन्त्री यादव
आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी लाग्न ओलीको निर्देशन
आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी लाग्न ओलीको निर्देशन
वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान दिएको छ’
वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान दिएको छ’
जेनेस सलुशन  र सीबीएफआइएन बिच बैंकिङ क्षेत्रमा बढ्दो साइबर सुरक्षा जोखिम कम गर्न सहकार्य
जेनेस सलुशन  र सीबीएफआइएन बिच बैंकिङ क्षेत्रमा बढ्दो साइबर सुरक्षा जोखिम कम गर्न सहकार्य
दुई सय अर्ब डलरको प्रतिबद्धता बिल गेट्सको मानवताप्रतिको इतिहासमै अद्वितीय उपहार
दुई सय अर्ब डलरको प्रतिबद्धता बिल गेट्सको मानवताप्रतिको इतिहासमै अद्वितीय उपहार