समाचार

सुकेधारामा शव भेटिएको घटना : हत्या आशंकामा एक पक्राउ

  १७ फागुन, काठमाडौं । काठमाडौंको सुकेधारास्थित धोबीखोला करिडोर नजिक मृत अवस्थामा भेटिएका ५० वर्षीय अड्विर राईको हत्या भएको खुलेको छ…