३ हजार रुपैयाँले घट्यो सुनको मूल्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १५, २०८३
|
|
१५० पटक हेरिएको
Shares
३ हजार रुपैयाँले घट्यो सुनको मूल्य

सारांश

  • नेपाली बजारमा आज (मंगलबार)सुनचाँदीको मुल्य घटेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मुल्य तोलाको ३ हजारले घटेर तोलाको २ लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।
  • यसअघि सोमबार सुन तोलाको ३ लाख ५ सयमा कारोबार भएको थियो ।

१५ वैशाख, काठमाडौं ।

नेपाली बजारमा आज (मंगलबार)सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मुल्य तोलाको ३ हजारले घटेर तोलाको २ लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको ३ लाख ५ सयमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलाको १०० रुपैयाँले घटेर ४९४५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५०४५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवराज विक हत्या प्रकरण: २३ जनालाई जन्मकैद
नवराज विक हत्या प्रकरण: २३ जनालाई जन्मकैद
‘फिल्मी शैली’मा छुटे बलात्कार आराेपित: न्यायका लागि अदालत धाउँदै पीडित
‘फिल्मी शैली’मा छुटे बलात्कार आराेपित: न्यायका लागि अदालत धाउँदै पीडित
सुर्तीजन्य पदार्थ बेचे पसल नै बन्द गर्ने काठमाडौँ महानगरको चेतावनी
सुर्तीजन्य पदार्थ बेचे पसल नै बन्द गर्ने काठमाडौँ महानगरको चेतावनी
वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन विभागको पहल
वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन विभागको पहल
अष्ट्रेलियामा विद्यार्थी भिसामा जान कडाइ,  यी हुन् ६ मूख्य परिवर्तन
अष्ट्रेलियामा विद्यार्थी भिसामा जान कडाइ, यी हुन् ६ मूख्य परिवर्तन
ठग बहादुरलाई जोगाउन उल्टो बकपत्र गर्नेविरुद्ध मुद्दा दायर
ठग बहादुरलाई जोगाउन उल्टो बकपत्र गर्नेविरुद्ध मुद्दा दायर
रसुवागढी हाइड्रोपावर र क्याम्पमा क्षति, कर्मचारीहरु विस्थापित
रसुवागढी हाइड्रोपावर र क्याम्पमा क्षति, कर्मचारीहरु विस्थापित
हिमाल भव्य मात्र होइन अत्यावश्यक जलवायु नियामकका रूपमा समेत रहिआएका छन्ः वनमन्त्री शाही
हिमाल भव्य मात्र होइन अत्यावश्यक जलवायु नियामकका रूपमा समेत रहिआएका छन्ः वनमन्त्री शाही
बागमतीमा कांग्रेसका खानेपानी मन्त्रीले दिए राजीनामा
बागमतीमा कांग्रेसका खानेपानी मन्त्रीले दिए राजीनामा
आठ अस्पतालमा १५ सेवा थप तथा विस्तार गरिने
आठ अस्पतालमा १५ सेवा थप तथा विस्तार गरिने