Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले लिए शपथ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ९, २०८१
|
|
१२० पटक हेरिएको
Shares
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले लिए शपथ

सारांश

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
  • प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिएका हुन् ।
  • एमाले संसदीय दलका उपनेता समेत रहेका आर्चायलाई सोमबार संविधान १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा  नियुक्त गरिएको थियो ।

 

९ साउन, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिएका हुन् । एमाले संसदीय दलका उपनेता समेत रहेका आर्चायलाई सोमबार संविधान १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा  नियुक्त गरिएको थियो । आचार्यले आजै पाँच सदस्सीय मन्त्रिमण्डल विस्तार गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टेक्ससमा मुना पाण्डेको गोली हानी हत्या गरेको आशंकामा एक जना पक्राउ
टेक्ससमा मुना पाण्डेको गोली हानी हत्या गरेको आशंकामा एक जना पक्राउ
एकैदिन २ हजार ४०० ले घट्योे सुन, अब तोलाको कति ?
एकैदिन २ हजार ४०० ले घट्योे सुन, अब तोलाको कति ?
डिभोर्स गर्छुभन्दा खुकुरी हानेर श्रीमतीको हत्या, यस्तो छ घटना
डिभोर्स गर्छुभन्दा खुकुरी हानेर श्रीमतीको हत्या, यस्तो छ घटना
हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो: मन्त्री अर्याल
हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो: मन्त्री अर्याल
सर्लाहीसहित देशका केही ठाउँमा तेज वर्षा
सर्लाहीसहित देशका केही ठाउँमा तेज वर्षा
साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै
साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै
देशको राजनीति विपीले अपनाउनुभएको नीतिको जगमा उभिएको छः देउवा
देशको राजनीति विपीले अपनाउनुभएको नीतिको जगमा उभिएको छः देउवा
जातीय भेदभाव मानव गरिमाविरुद्धको अपराध : राष्ट्रपति पौडेल
जातीय भेदभाव मानव गरिमाविरुद्धको अपराध : राष्ट्रपति पौडेल
माफी माग्दै गगन थापाले सार्वजनिक गरे आफ्नो भिडिओ सन्देश
माफी माग्दै गगन थापाले सार्वजनिक गरे आफ्नो भिडिओ सन्देश
३ किलो लागू औषधसहित सल्यानमा दुई जना पक्राउ
३ किलो लागू औषधसहित सल्यानमा दुई जना पक्राउ