एमालेले बोलायो स्थायी कमिटि बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २१, २०८३
|
|
८१ पटक हेरिएको
Shares
एमालेले बोलायो स्थायी कमिटि बैठक

सारांश

  • गत मंसिर २७ देखि पुस ३ सम्म ११ औँ महाधिवेशन गरेको एमालेको पहिलो स्थायी किमीटी बैठक असोज २२ गते बस्ने भएकाे हाे।
  • दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने तय भएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले नेपालखबरलाई जानकारी दिए।
  • एमालेको असोज ५-८ मा बसेको केन्द्रिय कमिटी बैठकले स्थायी कमिटी सदस्यमा १९ जना पदाधिकारी बाहेक ७ जना नेताहरूलाई मनोनयन गर्ने निर्णय गरेको थियो।

एमालेको स्थायी कमिटि बैठक भोलि (बिहीबार) बस्ने भएको छ।

गत मंसिर २७ देखि पुस ३ सम्म ११ औँ महाधिवेशन गरेको एमालेको पहिलो स्थायी किमीटी बैठक असोज २२ गते बस्ने भएकाे हाे।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने तय भएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले नेपालखबरलाई जानकारी दिए।

एमालेको असोज ५-८ मा बसेको केन्द्रिय कमिटी बैठकले स्थायी कमिटी सदस्यमा १९ जना पदाधिकारी बाहेक ७ जना नेताहरूलाई मनोनयन गर्ने निर्णय गरेको थियो।

११ वर्षपछि यो बैठकमा एमाले बरिष्ठ नेता विद्या भण्डारी पनि सहभागी हुनेछिन्।

मंगलबार मात्र एमालेले अन्तर पार्टी निर्देशन (अपानी) जारी गर्दै भण्डारीको भूमिका प्रष्ट्याएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ