साफ यू–२० महिला च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय टोली घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ९, २०८२
|
|
२९ पटक हेरिएको
Shares
साफ यू–२० महिला च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय टोली घोषणा

सारांश

  •   बंगलादेशमा हुने साफ यू–२० महिला च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ ।
  • अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार २३ सदस्यीय यू–२० राष्ट्रिय टोलीको घोषणा गरेको हो ।
  • टोलीको मुख्य प्रशिक्षकको रूपमा यमप्रसाद गुरुङ रहने एन्फाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

९ असार, काठमाडौं । 

बंगलादेशमा हुने साफ यू–२० महिला च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार २३ सदस्यीय यू–२० राष्ट्रिय टोलीको घोषणा गरेको हो ।

टोलीको मुख्य प्रशिक्षकको रूपमा यमप्रसाद गुरुङ रहने एन्फाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । च्याम्पियनसिप आउँदो जुलाई ११ देखि २२ सम्म हुनेछ । उक्त च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका र भुटान सहभागी हुनेछन् ।

यस्तो छ नेपाली टोली :

लीला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, सरिताकुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू, सिमरन राई, झुमा विश्वकर्मा, गंगा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी, सेनु परियार, कुसुम खतिवडा, सुक्रिया मिया, मनीषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्ने
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्ने
सर्वोच्चद्वारा काठमाडौंमा जारी निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न अस्वीकार
सर्वोच्चद्वारा काठमाडौंमा जारी निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न अस्वीकार
कैलालीमा दुई मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु
कैलालीमा दुई मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु
जसपा नेपालछोडेका सबै नेताकार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
जसपा नेपालछोडेका सबै नेताकार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
ओली भन्छन्– मन्त्रीजी तपाईंको सम्पत्ति छानबिन गराऊँ, आँट गर्नुहुन्छ ?
ओली भन्छन्– मन्त्रीजी तपाईंको सम्पत्ति छानबिन गराऊँ, आँट गर्नुहुन्छ ?
राज्य, जनता र लोकतन्त्र जोगाउने सबै दलको दायुत्व हो : सांसद सिंह
राज्य, जनता र लोकतन्त्र जोगाउने सबै दलको दायुत्व हो : सांसद सिंह
सिआइडी भन्दै राजावादी प्रदर्शनकारीले कुटपिट गरेर भाँचिदिए पत्रकारको खुट्टा
सिआइडी भन्दै राजावादी प्रदर्शनकारीले कुटपिट गरेर भाँचिदिए पत्रकारको खुट्टा
आज पनि घट्यो सुनको मूल्य
आज पनि घट्यो सुनको मूल्य
सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नाउपा
सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नाउपा
भारतीय समकक्षी मोदीसँग कार्कीको २० मिनेट कुराकानी
भारतीय समकक्षी मोदीसँग कार्कीको २० मिनेट कुराकानी