आन्दोलनरत शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख १४, २०८२
|
|
२७ पटक हेरिएको
Shares
आन्दोलनरत शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप

सारांश

  •   आन्दोलनरत नेपाल शिक्षक महासंघले आज बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन्।
  • विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै जारी आन्दोलनको २६ औं दिनमा शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको हो।
  • शनिबार सरकारसँग भएको वार्ता निष्कर्षबिहीन भएपछि महासंघले आन्दोलनलाई निरन्तरता दिएको हो।

१४ वैशाख, काठमाडौं । 

आन्दोलनरत नेपाल शिक्षक महासंघले आज बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन्। विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै जारी आन्दोलनको २६ औं दिनमा शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको हो। शनिबार सरकारसँग भएको वार्ता निष्कर्षबिहीन भएपछि महासंघले आन्दोलनलाई निरन्तरता दिएको हो।

निषेधित क्षेत्र तोड्ने प्रयास गर्दै शिक्षकले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले पानीको फोहोरा हानेको छ। शिक्षकहरुले शनिबार नै आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेका थिए। उनीहरु निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गर्ने तयारी गरेपछि प्रहरीले रोकेको हो।आइतबार काठमाडौंको माइतीघरमा आन्दोलनका लागि आएका शिक्षकहरूले शिक्षकको माग पुरा गर, विद्यालय शिक्षा ऐन जारी गर लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साफ महिला च्याम्पियनसिप: श्रीलङ्कासँग भिड्दै नेपाल
साफ महिला च्याम्पियनसिप: श्रीलङ्कासँग भिड्दै नेपाल
संसदीय छानबिन समितिको कार्यादेश बनाउने कार्यदलको बैठक निष्कर्षविहीन
संसदीय छानबिन समितिको कार्यादेश बनाउने कार्यदलको बैठक निष्कर्षविहीन
राष्ट्रियसभामा मागियो भूमिमन्त्री अधिकारीको राजीनामा
राष्ट्रियसभामा मागियो भूमिमन्त्री अधिकारीको राजीनामा
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत
‘मुलुकलाई संकटबाट उकास्न एमाले सक्षम छ’: शंकर पोखरेल
‘मुलुकलाई संकटबाट उकास्न एमाले सक्षम छ’: शंकर पोखरेल
मणिमुकुन्द कप इन्डो–नेपाल भलिबलको उपाधि गल्कोटलाई
मणिमुकुन्द कप इन्डो–नेपाल भलिबलको उपाधि गल्कोटलाई
लगातार छैटौं दिन बढ्यो सेयर बजार, नेप्से २७०६ अंकमा
लगातार छैटौं दिन बढ्यो सेयर बजार, नेप्से २७०६ अंकमा
नेपालले हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्ने
नेपालले हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्ने
यार्सागुम्बा सङ्कलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
यार्सागुम्बा सङ्कलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
दलित समुदायको अधिकारबारे राष्ट्रिय सभामा छलफल हुँदै
दलित समुदायको अधिकारबारे राष्ट्रिय सभामा छलफल हुँदै