काठमाडौं जिल्ला अदालतको सेवा अनिश्चित कालका लागि स्थगित
सारांश
- काठमाडौं जिल्ला अदालतको कामकारवाही अनिश्चितकालका लागि स्थगित भएको छ ।
- गत सोमबारको आगजनीले जिल्ला अदालतको संरचना र कागजात जलेको थियो ।
- जिल्ला अदालतले आईतबार सूचना निकालेर आफ्नो सेवा अनिश्चितकालका लागि स्थगित भएको जनाएको हो ।
२९ भदौ, काठमाडौं।
काठमाडौं जिल्ला अदालतको कामकारवाही अनिश्चितकालका लागि स्थगित भएको छ ।

गत सोमबारको आगजनीले जिल्ला अदालतको संरचना र कागजात जलेको थियो । जिल्ला अदालतले आईतबार सूचना निकालेर आफ्नो सेवा अनिश्चितकालका लागि स्थगित भएको जनाएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया