बेनी-जोमसोम सडक अझै एक साता नखुल्ने
सारांश
- नेपाल र चीनबीच खुला रहेको कोरला नाका जोड्ने बेनी-जोमसोम सडक अझै एक साता नखुल्ने भएको छ ।
- सडक विभागका अनुसार मालढुङ्गा-बेनी-जोमसोम कोरला सडकखण्डको घासा–कोरला खण्डमा सडक दुईतर्फी सुरु भएको छ ।
- तातोपानी क्षेत्रमा कटानको ब्याक कटिङ/टेवा पर्खाल लगाइ यातायात सुरु गरिएको विभागले जनाएको छ ।
१९ असोज, काठमाडौं । नेपाल र चीनबीच खुला रहेको कोरला नाका जोड्ने बेनी-जोमसोम सडक अझै एक साता नखुल्ने भएको छ ।
सडक विभागका अनुसार मालढुङ्गा-बेनी-जोमसोम कोरला सडकखण्डको घासा–कोरला खण्डमा सडक दुईतर्फी सुरु भएको छ । तातोपानी क्षेत्रमा कटानको ब्याक कटिङ/टेवा पर्खाल लगाइ यातायात सुरु गरिएको विभागले जनाएको छ । पोखरेबगर पुलको एप्रोच निर्माण जारी छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया