नवनियुक्त आपूर्तिमन्त्री साहले लिए शपथ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २५, २०८३
|
|
६७ पटक हेरिएको
Shares
नवनियुक्त आपूर्तिमन्त्री साहले लिए शपथ

सारांश

  • बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
  •  उनी गत फागुन २१ मा भएको निर्वाचनमा सुनसरी–४ बाट निर्वाचित भएका हुन्।
  • शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश डा.

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले शपथ लिएका छन्।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। उनी गत फागुन २१ मा भएको निर्वाचनमा सुनसरी–४ बाट निर्वाचित भएका हुन्।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालगायत उच्च पदस्थत अधिकारी उपस्थित थिए।

ग्यास अभावलाई लिएर बिहीबार नै गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी थिइन्। त्यसलगत्तै प्रधानमन्त्री शाहको सिफारिशमा राष्ट्रपति पौडेलले साहलाई मन्त्री नियुक्त गरेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अहमदावाद त्रासदीले सम्झाएको सौर्य एयरलाइन्स जहाज दुर्घटना
अहमदावाद त्रासदीले सम्झाएको सौर्य एयरलाइन्स जहाज दुर्घटना
आईसिसी विश्वकप लिग–२ घरेलु मैदानमा यूएईको लज्जास्पद हार
आईसिसी विश्वकप लिग–२ घरेलु मैदानमा यूएईको लज्जास्पद हार
काठमाडौंमा नक्कली सुन देखाएर लुटपाट, ३ जना पक्राउ
काठमाडौंमा नक्कली सुन देखाएर लुटपाट, ३ जना पक्राउ
जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
असुरक्षा बढेको भन्दै मधेसकी उपसभामुखले छाडिन् सरकारी निवास
असुरक्षा बढेको भन्दै मधेसकी उपसभामुखले छाडिन् सरकारी निवास
यस्तो छ आज विदेशी मुद्राको विनियम दर, कुन देशको कति ?
यस्तो छ आज विदेशी मुद्राको विनियम दर, कुन देशको कति ?
नेपाल प्रहरीमा खुल्यो नयाँ भर्ना (सूचनासहित)
नेपाल प्रहरीमा खुल्यो नयाँ भर्ना (सूचनासहित)
स्कटल्यान्डविरुद्धको खेलमा नेपालले टस जित्यो
स्कटल्यान्डविरुद्धको खेलमा नेपालले टस जित्यो
एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुलउपर गर्न राज्य व्यवस्था समितिको निर्देशन
एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुलउपर गर्न राज्य व्यवस्था समितिको निर्देशन
गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड