२ वटा पसलमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन ९, २०८१
|
|
३२ पटक हेरिएको
Shares
२ वटा पसलमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

सारांश

  • महागढिमाई नगरपालिका-६ बबुआईन बजारमा रहेको निरन्जन चौधरीको इलेक्ट्रोनिक मोबाइल पसल र दिप नारायण चौधरीको किराना पसलमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी भएको हो।
  • आगलागीबाट मोबाइल पसलमा रहेका मोबाइल, कम्प्युटर, ल्यापटप र किराना पसलमा रहेका किराना तथा खाद्यान्न लगायतका सामानहरू जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
  •  प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

९ फागुन, बारा : दुईवटा पसलमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ। महागढिमाई नगरपालिका-६ बबुआईन बजारमा रहेको निरन्जन चौधरीको इलेक्ट्रोनिक मोबाइल पसल र दिप नारायण चौधरीको किराना पसलमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी भएको हो।

आगलागीबाट मोबाइल पसलमा रहेका मोबाइल, कम्प्युटर, ल्यापटप र किराना पसलमा रहेका किराना तथा खाद्यान्न लगायतका सामानहरू जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऊर्जामन्त्री खड्कामाथि मन्त्रालयमै हातपात
ऊर्जामन्त्री खड्कामाथि मन्त्रालयमै हातपात
रास्वपाले बोलायो संसदीय दलको बैठक
रास्वपाले बोलायो संसदीय दलको बैठक
कहिले खोल्छ सर्वाेच्चले गगनको मुखमा लगाएकोे ताला ?
कहिले खोल्छ सर्वाेच्चले गगनको मुखमा लगाएकोे ताला ?
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी
भैरहवा लैजान रवि लामिछानेलाई विमानस्थल लगियो
भैरहवा लैजान रवि लामिछानेलाई विमानस्थल लगियो
झापामा कोशीका मुख्यमन्त्री कार्कीको गाडीमा ढुंगा प्रहार
झापामा कोशीका मुख्यमन्त्री कार्कीको गाडीमा ढुंगा प्रहार
बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति
बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति
ज्ञानेन्द्र शाहीको आरोपः विद्युतको खम्बामा काम गर्ने मजदुरको मृ*त्यु राज्यले गरेको ह*त्या हो
ज्ञानेन्द्र शाहीको आरोपः विद्युतको खम्बामा काम गर्ने मजदुरको मृ*त्यु राज्यले गरेको ह*त्या हो
बूढानीलकण्ठमा घर भाडा लिएर अभौतिक मुद्रा कारोबार, ११ भारतीय समातिए
बूढानीलकण्ठमा घर भाडा लिएर अभौतिक मुद्रा कारोबार, ११ भारतीय समातिए
रास्वपाको जनयात्रा शुभारम्भ सभा स्थगित नहुने
रास्वपाको जनयात्रा शुभारम्भ सभा स्थगित नहुने