जसपा लुम्बिनीका तीन सांसदलाई फेरि सोधियो स्पष्टीकरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ९, २०८३
|
|
६६ पटक हेरिएको
Shares
जसपा लुम्बिनीका तीन सांसदलाई फेरि सोधियो स्पष्टीकरण

सारांश

  • जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सभाका आफ्ना तीन सांसदलाई पुन: स्पष्टीकरण सोधेको छ।
  • पार्टी महासचिव डा सुरेन्द्रकुमार झाले सांसदहरू सन्तोषकुमार पाण्डेय, हेमा वेल्वासे (केसी) र भण्डारीलाल अहिरलाई पुन: स्पष्टीकरण पेस गर्न भनेका हुन्।
  • अहिलेको लुम्बिनी प्रदेश सरकारलाई समर्थन नगर्ने पार्टीको निर्णयविपरीत सरकारको पक्षमा मतदान गरी अनुशासन उल्लंघन गरेकोले सात दिनभित्र स्पष्टीकरण पेस गर्न पत्रमार्फत भनिएको छ।

९ भदौ, काठमाडौं ।

जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सभाका आफ्ना तीन सांसदलाई पुन: स्पष्टीकरण सोधेको छ। पार्टी महासचिव डा सुरेन्द्रकुमार झाले सांसदहरू सन्तोषकुमार पाण्डेय, हेमा वेल्वासे (केसी) र भण्डारीलाल अहिरलाई पुन: स्पष्टीकरण पेस गर्न भनेका हुन्।

अहिलेको लुम्बिनी प्रदेश सरकारलाई समर्थन नगर्ने पार्टीको निर्णयविपरीत सरकारको पक्षमा मतदान गरी अनुशासन उल्लंघन गरेकोले सात दिनभित्र स्पष्टीकरण पेस गर्न पत्रमार्फत भनिएको छ। यसअघि प्राप्त स्पष्टीकरण अध्ययन गर्दा पार्टीको नीति, निर्णय तथा निर्देशनको भावनासँग मेल नखाने तथा उठाइएका प्रश्नहरूको चित्तबुझ्दो र सन्तोषजनक जवाफ प्राप्त नभएको जसपाको ठहर छ। जसपाले सांसदहरूलाई ३ वटा प्रश्नको जवाफ स्पष्टीकरण पत्रमा दिन भनेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुनिभैरवमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृ*त्यु, ३ जना घाइते
मुनिभैरवमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृ*त्यु, ३ जना घाइते
बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृ*त्यु
बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृ*त्यु
उद्योग क्षेत्रको विकासका लागि स्रोतसाधन परिचालन गरिने
उद्योग क्षेत्रको विकासका लागि स्रोतसाधन परिचालन गरिने
झापाका तीन स्थानमा तीन जना मृ*त फेला
झापाका तीन स्थानमा तीन जना मृ*त फेला
मन्त्री मेहताका नजरमा स्वास्थ्यमा गर्नै पर्ने सुधार
मन्त्री मेहताका नजरमा स्वास्थ्यमा गर्नै पर्ने सुधार
संविधान संशोधनबारे केही दिनमा काम थाल्छौँ : महामन्त्री थापा
संविधान संशोधनबारे केही दिनमा काम थाल्छौँ : महामन्त्री थापा
नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति पौडेल
नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति पौडेल
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
दुई महामन्त्रीका प्रतिवेदनमा छलफल गर्न देउवाले बोलाए बैठक
दुई महामन्त्रीका प्रतिवेदनमा छलफल गर्न देउवाले बोलाए बैठक
आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने, उपचार नि:शुल्क
आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने, उपचार नि:शुल्क