Press 4K
शनिबार, १६ श्रावण २०८३

चितवनमा रास्वपाकाे हामी आयौं परिर्वतन उद्घोष सभा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन १५, २०८२
|
|
४० पटक हेरिएको
Shares
चितवनमा रास्वपाकाे हामी आयौं परिर्वतन उद्घोष सभा

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा चुनावी प्रचारप्रसारका लागि हामी आयौँ भन्ने नाराका साथ परिवर्तन उद्घोष सभा गरेको छ ।
  • यो चुनावी सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने छन् ।
  • सभामा सहभागी हुन रास्वपाका उम्मेदवार, अगुवा नेता–कार्यकर्ताहरु तथा समर्थकहरूको चितवनमा बाक्लो उपस्थिती रहेको छ ।

 

 १५ फागुन,इटहरी ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा चुनावी प्रचारप्रसारका लागि हामी आयौँ भन्ने नाराका साथ परिवर्तन उद्घोष सभा गरेको छ । यो चुनावी सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने छन् ।

सभामा सहभागी हुन रास्वपाका उम्मेदवार, अगुवा नेता–कार्यकर्ताहरु तथा समर्थकहरूको चितवनमा बाक्लो उपस्थिती रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...