भूमि प्रशासन कार्यालय ललितपुरका ३ कर्मचारी ३ लाख घुससहित पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण १६, २०८३
|
|
४८ पटक हेरिएको
Shares
भूमि प्रशासन कार्यालय ललितपुरका ३ कर्मचारी ३ लाख घुससहित पक्राउ

सारांश

  • ललितपुरको लखनखेलस्थित भूमि प्रशासन कार्यालयका ३ कर्मचारी (नायब सुब्बा) लाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको टोलीले ३ लाख घुस रकमसहित नियन्त्रणमा लिएको छ।
  •   अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले शनिबार दिएको जानकारीअनुसार उक्त कार्यालयका नायब सुब्बाहरू उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगरसहितका व्यक्तिलाई ललितपुर महानगरपालिकाकै वडा नं ४ स्थित एक होटलबाट शुक्रबार घुस रकमसहित पक्राउ गरिएको हो।
  • उनीहरूका साथै लेखापढी व्यवसायीहरू शैलेन्द्र रानामगर र समिर कटवाललाई समेत नियन्त्रणमा लिइएको उनले जानकारी दिए।

१६ साउन, काठमाडौं ।

ललितपुरको लखनखेलस्थित भूमि प्रशासन कार्यालयका ३ कर्मचारी (नायब सुब्बा) लाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको टोलीले ३ लाख घुस रकमसहित नियन्त्रणमा लिएको छ।  अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले शनिबार दिएको जानकारीअनुसार उक्त कार्यालयका नायब सुब्बाहरू उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगरसहितका व्यक्तिलाई ललितपुर महानगरपालिकाकै वडा नं ४ स्थित एक होटलबाट शुक्रबार घुस रकमसहित पक्राउ गरिएको हो।

उनीहरूका साथै लेखापढी व्यवसायीहरू शैलेन्द्र रानामगर र समिर कटवाललाई समेत नियन्त्रणमा लिइएको उनले जानकारी दिए। जग्गाको बकसपत्र गराउन सेवाग्राहीसँग घुस मागेको गरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनीहरूलाई घुसबापत लिएको ३ लाख रुपैयाँसहित पक्राउ गरेको अख्तियारले जनाएको छ।  साथै उनीहरूको साथबाट स्रोत नखुलेको २४ हजार ८९० रुपैयाँ पनि बरामद गरिएको छ।  उनीहरूका विषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा किन गएनन् बालेन ?
फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा किन गएनन् बालेन ?
नेपाल प्रहरीको ३१औं आइजिपीमा दीपक थापा नियुक्त
नेपाल प्रहरीको ३१औं आइजिपीमा दीपक थापा नियुक्त
उपनिर्वाचन अपडेट : ११ बजेसम्म २५ प्रतिशत मत खस्यो, मतदान शान्तिपूर्ण
उपनिर्वाचन अपडेट : ११ बजेसम्म २५ प्रतिशत मत खस्यो, मतदान शान्तिपूर्ण
जेनजी आन्दोलन जाँचबुझ आयोगले रवि लामिछानेसँग सोधपुछ गर्दै
जेनजी आन्दोलन जाँचबुझ आयोगले रवि लामिछानेसँग सोधपुछ गर्दै
मधेश प्रदेश सरकारका सेवा दशैंपछि पूर्ण रुपमा सञ्चालन हुने
मधेश प्रदेश सरकारका सेवा दशैंपछि पूर्ण रुपमा सञ्चालन हुने
।सरकारले अपेक्षित काम नगरेको एमाले नेताहरूको गुनासो
।सरकारले अपेक्षित काम नगरेको एमाले नेताहरूको गुनासो
मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित सर्वोच्च पुगे दलहरू
मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित सर्वोच्च पुगे दलहरू
दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालत ल्याइयो
दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालत ल्याइयो
रोल्पामा गोठालो गएका दुई महिला पहिरोमा बेपत्ता, खोजी जारी
रोल्पामा गोठालो गएका दुई महिला पहिरोमा बेपत्ता, खोजी जारी
रास्वपा उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध चुनिए
रास्वपा उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध चुनिए