यी हुन् दर्ता भएर पनि चुनावमा भाग नलिने २६ दल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर १८, २०८२
|
|
३४ पटक हेरिएको
Shares
यी हुन् दर्ता भएर पनि चुनावमा भाग नलिने २६ दल

सारांश

  • आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावमा भाग लिने दलको संख्या ११७ रहेको निर्वाचन आयोगले जनाएको छ ।
  • जम्मा १४३ वटा राजनीतक दल अद्यावधिक भए पनि २६ वटा राजनीतिक दलले भने अद्यावधिक गराएर चुनावमा भाग भने लिने छैनन् ।

१८ मंसिर, काठमाडौं ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावमा भाग लिने दलको संख्या ११७ रहेको निर्वाचन आयोगले जनाएको छ । जम्मा १४३ वटा राजनीतक दल अद्यावधिक भए पनि २६ वटा राजनीतिक दलले भने अद्यावधिक गराएर चुनावमा भाग भने लिने छैनन् ।

निर्वाचन आयोगका अनुसार राजनीतिक दलको रुपमा दर्ता भए पनि आगामी प्रतिनिधिसभाको चुनावमा भाग नलिने राजनीतिक दलहरू निम्न रहेका छन्:

  • चुरेभावर लोकतान्त्रिक पार्टी
  • राष्ट्रिय एकता पार्टी प्रजातन्त्रवादी
  • नेपाली ग्रिन्स पार्टी
  • मधेश तराई फोरम
  • आधुनिक नेपाल समाजवादी पार्टी
  • जनसेवा लोकतान्त्रिक पार्टी
  • नेपाल राष्ट्रवादी पार्टी
  • मधेशी जनअधिकार फोरम मधेश
  • शिवसेना नेपाल
  • समाजवादी कांग्रेस
  • बहुजन समाज पार्टी नेपाल
  • जनराष्ट्रवादी पार्टी
  • नेपा राष्ट्रिय पार्टी
  • राष्ट्रिय एकता मञ्च
  • नेपालवाद
  • आम आदमी पार्टी नेपाल
  • राष्ट्रिय समाजवादी पार्टी नेपाल
  • माओवादी कम्युनिस्ट पार्टी नेपाल
  • माओवादी जनमुक्ति पार्टी नेपाल
  • नेसनलिस्ट पिपल्स पार्टी
  • नेपाल कम्युनिस्ट पार्टी लोकतान्त्रिक
  • नेपाल कम्युनिस्ट पार्टी परिवर्तन
  • नेपाल विवेकशील पार्टी
  • नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली)
  • पुनर्जागरण पार्टी नेपाल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्कीद्वारा तीन वटा महत्त्वपूर्ण दस्ताबेज सार्वजनिक गर्ने निर्णय
प्रधानमन्त्री कार्कीद्वारा तीन वटा महत्त्वपूर्ण दस्ताबेज सार्वजनिक गर्ने निर्णय
गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा
गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा
मुख्यमन्त्री सिँहद्वारा संस्कृत विद्यालय निरीक्षण
मुख्यमन्त्री सिँहद्वारा संस्कृत विद्यालय निरीक्षण
सार्वजनिक जग्गा खाली गर्ने सूचना जारी गरेपछि धनुषामा सुकुमवासीको प्रदर्शन
सार्वजनिक जग्गा खाली गर्ने सूचना जारी गरेपछि धनुषामा सुकुमवासीको प्रदर्शन
संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने, साेही दिन सभामुख चयन
संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने, साेही दिन सभामुख चयन
विषय विज्ञताका आधारमा सांसदलाई पनि मन्त्रालयमा खटाउने रास्वपाको तयारी
विषय विज्ञताका आधारमा सांसदलाई पनि मन्त्रालयमा खटाउने रास्वपाको तयारी
सडक निर्माणले मालिकाधुरी जाने यात्रा अवधि छोटियो
सडक निर्माणले मालिकाधुरी जाने यात्रा अवधि छोटियो
आज यी पाँच प्रदेशमा चट्याङसहित वर्षा हुने सम्भावना
आज यी पाँच प्रदेशमा चट्याङसहित वर्षा हुने सम्भावना
सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : मन्त्री तिमिल्सिना
सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : मन्त्री तिमिल्सिना
प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरमा डिजिटल एक्स–रे सेवा सुरु
प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरमा डिजिटल एक्स–रे सेवा सुरु