दोलखाको कालापानीमा माइक्रोबस दुर्घटना, १४ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक २८, २०८२
|
|
२८ पटक हेरिएको
Shares
दोलखाको कालापानीमा माइक्रोबस दुर्घटना, १४ जना घाइते

सारांश

  • शैलुङ भ्रमणमा आएका पर्यटक बोकेको माइक्रोबस दोलखाको शैलुङ गाउँपालिका–६ कालापानीमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
  • काठमाडौंबाट पर्यटक लिएर आएको बागमती प्रदेश ००२ ज ६२०८ नम्बरको ईभी माइक्रोबस दुर्घटनामा परेको दोलखा प्रहरीका सूचना अधिकारी श्रीराम तिमल्सिनाले जानकारी दिए ।
  • २५ कात्तिक, काभ्रेपलाञ्चोक ।

२५ कात्तिक, काभ्रेपलाञ्चोक ।

शैलुङ भ्रमणमा आएका पर्यटक बोकेको माइक्रोबस दोलखाको शैलुङ गाउँपालिका–६ कालापानीमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । काठमाडौंबाट पर्यटक लिएर आएको बागमती प्रदेश ००२ ज ६२०८ नम्बरको ईभी माइक्रोबस दुर्घटनामा परेको दोलखा प्रहरीका सूचना अधिकारी श्रीराम तिमल्सिनाले जानकारी दिए ।

२५ कात्तिक, काभ्रेपलाञ्चोक । शैलुङ भ्रमणमा आएका पर्यटक बोकेको माइक्रोबस दोलखाको शैलुङ गाउँपालिका–६ कालापानीमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । काठमाडौंबाट पर्यटक लिएर आएको बागमती प्रदेश ००२ ज ६२०८ नम्बरको ईभी माइक्रोबस दुर्घटनामा परेको दोलखा प्रहरीका सूचना अधिकारी श्रीराम तिमल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द
लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द
सिन्धुली अस्पतालमा अब विशेषज्ञ सेवा, एक सय बेडको अस्पताल भवनको मुख्यमन्त्रीले गरे उद्घाटन
सिन्धुली अस्पतालमा अब विशेषज्ञ सेवा, एक सय बेडको अस्पताल भवनको मुख्यमन्त्रीले गरे उद्घाटन
धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आइपुगे मेयर हर्क साम्पाङ
धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आइपुगे मेयर हर्क साम्पाङ
न्यूरोडस्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, सञ्चालक पक्राउ
न्यूरोडस्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, सञ्चालक पक्राउ
श्रीमतीको ह*त्या भएको ३ वर्षपछि श्रीमान् पक्राउ
श्रीमतीको ह*त्या भएको ३ वर्षपछि श्रीमान् पक्राउ
परराष्ट्रमन्त्री राणा हङकङबाट स्वदेश फिर्ता
परराष्ट्रमन्त्री राणा हङकङबाट स्वदेश फिर्ता
युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए
युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए
पाणिनिको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि होः प्रधानमन्त्री ओली
पाणिनिको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि होः प्रधानमन्त्री ओली
त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह
त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह
पर्सामा सवारी दुर्घटना, एक जनाको मृ*त्यु, अर्का घाइते
पर्सामा सवारी दुर्घटना, एक जनाको मृ*त्यु, अर्का घाइते