गुलशन र ईशानले पनि ईयू टी-२० बेल्जियम लिग खेल्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ११, २०८३
|
|
२७४ पटक हेरिएको
Shares
गुलशन र ईशानले पनि ईयू टी-२० बेल्जियम लिग खेल्ने

सारांश

  •   बेल्जियमको ईयू टी-२० बेल्जियम क्रिकेट लिगका लागि नेपालका गुलशन झा र ईशान पाण्डे चयन भएका छन्।
  • उनीहरू जेबी ब्रुग्सका तर्फबाट प्रतियोगितामा भाग लिने भएको नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले जानकारी दिए।
  • यससँगै नेपालबाट यो लिग खेल्ने खेलाडीको संख्या आठ पुगेको छ।

११ जेठ, काठमाडौं । 

बेल्जियमको ईयू टी-२० बेल्जियम क्रिकेट लिगका लागि नेपालका गुलशन झा र ईशान पाण्डे चयन भएका छन्। उनीहरू जेबी ब्रुग्सका तर्फबाट प्रतियोगितामा भाग लिने भएको नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

यससँगै नेपालबाट यो लिग खेल्ने खेलाडीको संख्या आठ पुगेको छ। यसअघि ब्रुग्सबाटै दीपेन्द्रसिंह ऐरी, अनिलकुमार साह, ललितनारायण राजवंशीको नाम टुंगो लागेको थियो। त्यस्तै सन्दीप लामिछाने रेड लायन्सबाट, आसिफ शेख आन्थ्रोप एंकर्सबाट र रोहित पौडेल ग्लेन्ट ग्लाडियटर्सबाट खेल्नेछन्। यो लिग जुन ६ देखि हुँदै छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्ध सुधन गुरुङको किटानी जाहेरी, प्रहरीद्वारा दर्ता अस्वीकार
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्ध सुधन गुरुङको किटानी जाहेरी, प्रहरीद्वारा दर्ता अस्वीकार
ट्रम्पको चेतावनी : इरानले अमेरिकासँग सम्झौता नगरे पूरै सभ्यता आज राति नष्ट हुनेछ
ट्रम्पको चेतावनी : इरानले अमेरिकासँग सम्झौता नगरे पूरै सभ्यता आज राति नष्ट हुनेछ
मैत्रीपूर्ण क्रिकेट शृङ्खलामा आज नेपाल राजस्थानसँग प्रतिस्पर्धा गर्दै
मैत्रीपूर्ण क्रिकेट शृङ्खलामा आज नेपाल राजस्थानसँग प्रतिस्पर्धा गर्दै
मन्त्री लामिछानेविरुद्धको रिट निवेदन दर्ता
मन्त्री लामिछानेविरुद्धको रिट निवेदन दर्ता
धनुषामा ३ करोडको लागतमा बायो प्लास्टिक उद्योग सञ्चालनमा
धनुषामा ३ करोडको लागतमा बायो प्लास्टिक उद्योग सञ्चालनमा
सञ्‍चारमन्त्रीमा जगदीश खरेल नियुक्त
सञ्‍चारमन्त्रीमा जगदीश खरेल नियुक्त
असारका लागि बैंकहरुको नयाँ ब्याजदर घोषणा, कसको कति ?
असारका लागि बैंकहरुको नयाँ ब्याजदर घोषणा, कसको कति ?
राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पढ्न दिन कांग्रेस सहमत
राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पढ्न दिन कांग्रेस सहमत
बिजुलीको पोलमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु
बिजुलीको पोलमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु