पासपोर्ट ठेक्का भ्रष्टाचारमा मुछिएका सिद्धार्थ थापा रिहा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण १५, २०८३
|
|
११७ पटक हेरिएको
Shares
पासपोर्ट ठेक्का भ्रष्टाचारमा मुछिएका सिद्धार्थ थापा रिहा

सारांश

  • विशेष अदालतले पासपोर्ट ठेक्का भ्रष्टाचारमा मुछिएका सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गरेको छ ।
  • विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि थापालाई साधारण तारिखमा छाड्न आदेश दिएको हो ।

१५ साउन, काठमाडौं ।

विशेष अदालतले पासपोर्ट ठेक्का भ्रष्टाचारमा मुछिएका सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गरेको छ ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि थापालाई साधारण तारिखमा छाड्न आदेश दिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षाका कारण देशभरका ११ राजमार्ग ठप्प
वर्षाका कारण देशभरका ११ राजमार्ग ठप्प
हमासले थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने
हमासले थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने
रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने
रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने
काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता असार १ गतेदेखि
काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता असार १ गतेदेखि
घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?
नेपाली विद्यार्थीको मृत्यु प्रकरणः ओडिसा सरकारले कलेजका थप ४ जना अधिकृतलाई बयानमा बोलायो
नेपाली विद्यार्थीको मृत्यु प्रकरणः ओडिसा सरकारले कलेजका थप ४ जना अधिकृतलाई बयानमा बोलायो
नार खोला जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न, कुमारी बैंकको अगुवाइमा ५ बैंकले लगानी गर्ने
नार खोला जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न, कुमारी बैंकको अगुवाइमा ५ बैंकले लगानी गर्ने
विद्या भण्डारीलाई पार्टीमा ल्याउन दबाब बढेपछि ओली ‘वान टु वान वार्ता’ गर्न तयार!
विद्या भण्डारीलाई पार्टीमा ल्याउन दबाब बढेपछि ओली ‘वान टु वान वार्ता’ गर्न तयार!
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँबाट धनगढी जाँदै गरेको बस दु*र्घटना, राजमार्ग अवरुद्ध
काठमाडौँबाट धनगढी जाँदै गरेको बस दु*र्घटना, राजमार्ग अवरुद्ध