प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १४, २०८३
|
|
४७ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद बैठक

सारांश

  •   राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दै छ ।
  • प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे बैठक बस्न लागेको हो ।
  • बैठकमा पछिल्लो समयमा उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल हुनेछ ।

१४ साउन, काठमाडौं । 

राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे बैठक बस्न लागेको हो ।

बैठकमा पछिल्लो समयमा उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल हुनेछ । राष्ट्रिय सुरक्षा परिषद्‍मा  प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिव रहने व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपत्यकामा मात्रै प्रहरीका ३४६ सवारी जलाइए
उपत्यकामा मात्रै प्रहरीका ३४६ सवारी जलाइए
विद्यालयका भौतिक संरचना निर्माणदेखि पठनपाठनमा सुधार
विद्यालयका भौतिक संरचना निर्माणदेखि पठनपाठनमा सुधार
रास्वपाका समानुपातिक सांसदहरुलाई जिम्मेवारी तोकियो
रास्वपाका समानुपातिक सांसदहरुलाई जिम्मेवारी तोकियो
सरकारले डेढ घण्टा कुर्यो शिक्षकहरु वार्तामा आएनन् : शिक्षामन्त्री
सरकारले डेढ घण्टा कुर्यो शिक्षकहरु वार्तामा आएनन् : शिक्षामन्त्री
बिम्स्टेक शिखर सम्मेलन सुरु
बिम्स्टेक शिखर सम्मेलन सुरु
हेटौँडा–ढल्केबर–इनरूवा ४०० केभी प्रसारण आयोजनाको आज प्रधानमन्त्रीले हेटौँडा सबस्टेशन उद्घाटन गरिँदै
हेटौँडा–ढल्केबर–इनरूवा ४०० केभी प्रसारण आयोजनाको आज प्रधानमन्त्रीले हेटौँडा सबस्टेशन उद्घाटन गरिँदै
कैलारी गाउँपालिकामा कांग्रेस कार्यकर्ताद्वारा नाराबाजीसहित घेराउ, स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन
कैलारी गाउँपालिकामा कांग्रेस कार्यकर्ताद्वारा नाराबाजीसहित घेराउ, स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन
मन्त्रीको ‘घुस डिल’ प्रकरणबारे छानबिन गर्न रास्वपाको माग
मन्त्रीको ‘घुस डिल’ प्रकरणबारे छानबिन गर्न रास्वपाको माग
विश्वकप जितेसँगै जडेजाले पनि गरे सन्न्यास घोषणा
विश्वकप जितेसँगै जडेजाले पनि गरे सन्न्यास घोषणा
कांग्रेस सभापति देउवाको भारत जाने कार्यक्रम रद्द
कांग्रेस सभापति देउवाको भारत जाने कार्यक्रम रद्द