मधेश प्रदेशको बजेट : एक करोडभन्दा कमका योजनामा बजेट नछर्ने, नयाँ गाडी नकिन्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १, २०८३
|
|
९२ पटक हेरिएको
Shares
मधेश प्रदेशको बजेट : एक करोडभन्दा कमका योजनामा बजेट नछर्ने, नयाँ गाडी नकिन्ने

सारांश

  • मधेश प्रदेशको बजेट भाषण सुरु भएको छ ।
  • अर्थमन्त्री युवराज भट्टराईले प्रदेश सभा बैठकमा आर्थक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरिरहेका छन् ।
  •  उनका अनुसार बजेटलाई उत्पादन वृद्धि, उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारणको लक्षसँग आबद्ध गरिने छ ।

१ असार, काठमाडौं ।

मधेश प्रदेशको बजेट भाषण सुरु भएको छ । अर्थमन्त्री युवराज भट्टराईले प्रदेश सभा बैठकमा आर्थक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरिरहेका छन् । उनका अनुसार बजेटलाई उत्पादन वृद्धि, उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारणको लक्षसँग आबद्ध गरिने छ । साथै कठोर वित्तीय अनुशासन र मितव्ययिताको रणनीति पनि बजेटले अँगालेको उनले जानकारी दिए ।

उनका अनुसार एक करोडभन्दा कम रकमका योजनामा बजेट नछर्ने, नयाँ सवारी साधन खरिदमा रोक लगाउने र अनुत्पादक खर्च कटौति गरी पुँजीगत निर्माणमा लगाउने रणनीति अख्तियार गरिने छ । साना र टुक्रे योजनाको चापलाई कम गर्दै परिणाममुखी ठूला आयोजनाहरुमा स्रोत केन्द्रित गरिने मन्त्री भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशमा खानेपानीको सहज पहुँचका लागि महत्त्वपूर्ण काम हुँदैछ : मन्त्री यादव
मधेशमा खानेपानीको सहज पहुँचका लागि महत्त्वपूर्ण काम हुँदैछ : मन्त्री यादव
२७ वटा ऐन एकैपटक संशोधन हुने
२७ वटा ऐन एकैपटक संशोधन हुने
उत्तराखण्ड: नवजात शिशु बोकेको कार बाढीमा खस्दा एकै परिवारका ४ जनाको मृ*त्यु
उत्तराखण्ड: नवजात शिशु बोकेको कार बाढीमा खस्दा एकै परिवारका ४ जनाको मृ*त्यु
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
गाजामा इजरायली हवाई आक्रमणः ११४ जनाको मृत्यु
गाजामा इजरायली हवाई आक्रमणः ११४ जनाको मृत्यु
आजको मौसम : पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना
हितेन्द्रले फेसबुकबाटै दिए मन्त्री बनेका कुलमानलाई बधाई
हितेन्द्रले फेसबुकबाटै दिए मन्त्री बनेका कुलमानलाई बधाई
विमानमा सर्प तस्करी : दर्जनौं विषालु भाइपरसहित भारतीय पक्राउ
विमानमा सर्प तस्करी : दर्जनौं विषालु भाइपरसहित भारतीय पक्राउ
बिमा कार्यक्रम संकटमा परेपछि कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
बिमा कार्यक्रम संकटमा परेपछि कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
अनशनरत डाक्टर गोविन्द केसी आईसीयूमा
अनशनरत डाक्टर गोविन्द केसी आईसीयूमा