छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति सप्तरीमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २७, २०८०
|
|
२१ पटक हेरिएको
Shares
छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति सप्तरीमा

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेल सप्तरी आइपुगेका छन् ।
  • छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता मन्दिरमा विशेष पूजामा सरिक हुन उनी सप्तरी आएका हुन् ।
  • राष्ट्रपति पौडेलबाट छिन्नमस्तामा हुने विशेष पूजाको सम्पूर्ण तयारी पूरा भएको छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।

२७ चैत, सप्तरी। राष्ट्रपति रामचन्द्र पौडेल सप्तरी आइपुगेका छन् ।

छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता मन्दिरमा विशेष पूजामा सरिक हुन उनी सप्तरी आएका हुन् । राष्ट्रपति पौडेलबाट छिन्नमस्तामा हुने विशेष पूजाको सम्पूर्ण तयारी पूरा भएको छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । उनको स्वागतका निम्ति सबै गाउँवासीलाई आमन्त्रण गरिएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस्: प्रधानमन्त्री
सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस्: प्रधानमन्त्री
प्रधानमन्त्रीको प्रश्न : चुलोचौकोबाट निस्किएर महिलाले सरकार चलाउनु परिवर्तन होइन ?
प्रधानमन्त्रीको प्रश्न : चुलोचौकोबाट निस्किएर महिलाले सरकार चलाउनु परिवर्तन होइन ?
कर्फ्यू जारी भएपछि बानेश्वर क्षेत्रमा पुग्यो सेना
कर्फ्यू जारी भएपछि बानेश्वर क्षेत्रमा पुग्यो सेना
सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा तालाबन्दी
सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा तालाबन्दी
काभ्रेका १३५ वडाबाट अनलाइन नागरिकता सिफारिस
काभ्रेका १३५ वडाबाट अनलाइन नागरिकता सिफारिस
वायु प्रदुषणका कारण बैङ्ककका करिब २०० विद्यालय बन्द
वायु प्रदुषणका कारण बैङ्ककका करिब २०० विद्यालय बन्द
सर्लाहीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु, अर्की बहिनी घाइते
सर्लाहीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु, अर्की बहिनी घाइते
बर्षाले कर्णालीका अधिकांश सडक अवरुद्ध
बर्षाले कर्णालीका अधिकांश सडक अवरुद्ध
दरबारमार्गको फुटपाथमा ग्रेनाइट लगाउँदै काठमाडौं महानगर
दरबारमार्गको फुटपाथमा ग्रेनाइट लगाउँदै काठमाडौं महानगर
टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु
टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु