सरकारसँग विपक्षी तीन दलको यस्ता छन् नौ बुँदे माग
सारांश
- विपक्षी तीन दलले सरकारसँग नौ बुँदे माग अघि सारेका छन् ।
- बिहीबार (वैशाख १८) सिंहदरबारमा बसेको नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को बैठकले सुकुम्वासीलाई सुरक्षित बसोबासको व्यवस्था गरी समस्या समाधान गर्न माग गरेका छन् ।
- एमाले राष्ट्रियसभा दलका नेता प्रेम दंगाल, कांग्रेस प्रुमख सचेतक वासना थापा र नेकपाका प्रमुख सचेतक युवराज दुलालले हस्ताक्षर गरेको विज्ञप्तिमा बजेटका बेला विपक्षीलाई बेवास्ता गरिएको उल्लेख छ ।
१७ वैशाख, काठमाडौं ।
विपक्षी तीन दलले सरकारसँग नौ बुँदे माग अघि सारेका छन् । बिहीबार (वैशाख १८) सिंहदरबारमा बसेको नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को बैठकले सुकुम्वासीलाई सुरक्षित बसोबासको व्यवस्था गरी समस्या समाधान गर्न माग गरेका छन् ।

एमाले राष्ट्रियसभा दलका नेता प्रेम दंगाल, कांग्रेस प्रुमख सचेतक वासना थापा र नेकपाका प्रमुख सचेतक युवराज दुलालले हस्ताक्षर गरेको विज्ञप्तिमा बजेटका बेला विपक्षीलाई बेवास्ता गरिएको उल्लेख छ । नीति तथा कार्यक्रममा सबैका कुरा समेट्न आग्रह गरिएको छ ।

यस्तो छ नौबुँदे माग


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया